ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रोटऱ्याक्ट क्लब अफ बुद्धभूमिको अध्यक्षमा शिव खनाल

लुम्बिनी दर्पण २०७८ श्रावण ३०, शनिबार १५:५१

हरि आचार्य, कपिलवस्तु
रोटऱ्याक्ट क्लब अफ बुद्धभूमि २०२१/२२ को अध्यक्षमा युवा शिव खनाल चयन भएका छन् । क्लवको तेस्रो पद हस्तान्तरण कार्यक्रममा खनालले पदभार ग्रहण समेत गरेका हुन् । खनाल विभिन्न सामाजिक संघ संस्था तथा सांगितिक क्षेत्रको अनुभव बटुलेका व्यक्तित्व हुन् ।

कपिलवस्तुको गोरूसिङ्गे स्थित मायज इन्टरनेशनल होटेलमा कार्यक्रम सम्पन्न भएको हो । रोट्रयाक्टका डिआरआर लक्ष्मण खरेलले रोट्रयाक क्लब अफ बुद्धभूमि २०२१/२०२२ अध्यक्ष खनाललाई पद तथा गोपनियताको सपथ गराएका हुन् । सपथ तथा पदभार ग्रहण पछि अध्यक्ष खनालले अन्य पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।

रोट्रयाक क्लब अफ बुद्धभूमिको सन् २०२१/२०२२ का अध्यक्ष खनाललाई चार्टर प्रेसिडेन्ट प्रदिप खनालले क्लबको अधिकारिक प्रमाण पत्र प्रदान गरेका थिए । त्यस्तै आईपिपि प्रेसिडेन्ट रुपकराज खनालले रोट्रयाकको कोलार पहिराई दिए ।

क्लबका आईपिपि प्रेसिडेन्ट रुपकराज खनालले आफ्नो कार्यकालमा क्लबले भए गरेका कामको बारेमा चर्चा गरेका थिए ।

क्लबले चार जना नयाँ सदस्य थप गरेको छ । जसमा गिरीराज न्यौपाने, बाबुराम गिरी, नुमलाल घिमिरे, मोहन खड्कालाई कार्यक्रमका विशिष्ट अतिथि जोन २०२३ का जेडआरआर दिपक घिमिरेले पद तथा गोपनियताकोे सपथ गराएका थिए । विशिष्ट अतिथि तथा रोटरी क्लब अफ कपिलवस्तुका चाटर प्रेसिडेन्ट टोपलाल पोख्रेलले रोट्रयाकको पिन प्रदान गरेका थिए ।

पदभार ग्रहण गर्दै खनालले भावी कार्य योजना प्रस्तुत गर्दै क्लवलाई सामाजिक र मानवीय कार्यमा समर्पण गर्ने प्रतिवद्धता व्यक्त गरे । खनालले अध्यक्ष जस्तो जिम्मेवारी प्रदान गर्नका लागि सहयोग गर्ने सम्पुर्णलाई आभार व्यक्त गर्दै आगामी दिनमा सबै क्षेत्रबाट सहयोग र सदभावको अपेक्षा समेत व्यक्त गरेका छन ।

कार्यक्रममा प्रमुख अतिथि तथा संविधान सभा सदस्य एवं पुर्व राज्य मन्त्रि सुरेन्द्रराज आचार्य, विशिष्ट अतिथि तथा डिआरआर लक्ष्मण खरेल, बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकिय प्रमुख अनिल पौडेल, विशिष्ट अतिथि तथा रोटरी क्लब अफ कपिलवस्तुका चाटर प्रेसिडेन्ट टोपलाल पोख्रेल, विशिष्ट अतिथि जोन २०२३ का जेडआरआर दिपक घिमिरे, रोटरी क्लब अफ कपिलवस्तुका प्रेसिडेन्ट राज क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रमुख अतिथि सुरेन्द्रराज आचार्य तथा प्रेसिडेन्ट शिव खनालको व्याक्तित्वमाथि क्लबका ज्वाईन्ट सेक्रेटरी कृष्ण गिरीले प्रकाश पारेका थिए ।

कार्यक्रममा रोटरी तथा रोटऱ्याक्ट, विभिन्न राजनीतिक दल, संघ संगठन का प्रतिनिधि, पत्रकार लगायतको सहभागिता थियो ।
क्लबका चाटर प्रेसिडेन्ट प्रदिप खनालले सहभागी सबैलाई स्वागत गरेका थिए भने कार्यक्रमको प्रथम सेशन ईश्वरी पोख्रेल र दोस्रो सेशन कृष्ण गिरीले संचालन गरेका थिए ।


प्रकाशित : २०७८ श्रावण ३०, शनिबार १५:५१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech