हरि आचार्य, काठमाण्डौ
काठमाण्डौ स्तिथ धुम्बारहीमा अवस्थित प्रोलिफिक स्कुल कलेज सर्बसुलभ शुल्कमा तथा विभिन्न कोटामा पुर्ण छात्रवृत्तिमा कक्षा ११ मा भर्ना हुने पहिलो रोजाइ भएको छ । साथै राष्ट्रिय कलाकार तथा खेलाडीहरुको पनि पहिलो रोजाई भएको छ ।
किन भने पर्याप्त आफ्नै खेल मैदान रहेको यश कलेजमा आफ्नै फुटसल मैदान छ भने अन्य ३ वटा थप खेल मैदन छन। ९ रोपनी क्षेत्रफल मा फैलिएको यस कलेजमा अब केही सिट पुर्ण तथा आशिंक छात्रवृत्ति बाँकी रहेको कलेजका प्राचार्य गोपाल बहादुर महतले बताए ।

यस कलेज मा बिज्ञान ,कानुन, management ,humanities ,computwr science, hotel management आदि बिषयमा बिगत १८ बर्ष देखि पढाई भैरहेको छ।
अनुभबी शिक्षक, उचित बतावरण, सुलभ शुल्क, उत्कृष्ट स्थान, पुर्ण सुबिधाको उक्त कलेजमा छत्राबास र बसको पनि सुबिधा रहेको छ।




















