ताजा अपडेट

एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

केही साथीहरु आफ्नै सरकार ढालेर कांग्रेसको पुच्छर बने : एमाले नेता न्यौपाने

लुम्बिनी दर्पण २०७८ भाद्र ६, आईतवार ०२:२१
[sharethis-inline-buttons]
Image XYZ

लुदअ, कपिलवस्तु
नेकपा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज गिरीधारीलाल न्यौपानेले असली कम्युनिष्ट दावि गर्ने प्रचण्ड र स्वघोािष्त क्रान्तिकारी माधव नेपालको नेता शेर वहादुर देउवा भएको बताउनु भएकोछ । एमाले जिल्ला अधिवेशन आयोजक समितिको गोरुसिंगेमा सम्पन्न पुर्ण बैठकमा बोल्दै न्यौपानेले आफ्नै सरकार ढालेर उहाँहरु कांग्रेसको पुच्छर बनेर सरकारमा गएको बताउनु भयो । बैठकमा सम्वोदन गर्दै उहाले भन्नु भयो साथीहरुले भन्नु हुन्छ प्रतिगमनका बिरुद्ध लडाई गरेर जित्यौ । त्यसो होइन कान्तिकारीको विरुद्ध लडेर प्रतिगमनको बाटो समाएको प्रष्ट छ उहाले भन्नु भयो ।

प्रचण्ड प्रति ईंगित गर्दै उहाले प्रचण्ड जता गए त्यही पार्टी फुटालेर छाड्ने आरोप लगाउनु भयो । उहाँले सुरुमा बाबुराम त्यसपछि बैध, विप्लव लखेटेको बताउँदै उहाँको काम पार्टी बनाउने भन्दा पनी विगार्ने रहेको उल्लेख गर्नु भयो । कांग्रेस उचालेर एमाले लखेटने फेरी एमालेभित्रै उचालेर लखेटने खेलमा सधै लागेको आरोप लगाउनु भयो ।

बैठकलाई सम्वोदन गर्दै उहाँले कार्यकर्तालाई निर्वाचनको तयारी गर्न समेत अनुरोध गर्नु भयो । सभालाई सम्बोदन गर्दै एमाले लुम्बिनी प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य लिला गिरीले माधव नेपालले कुर्चीको लागि पार्टी फोडेको आरोप लगाउनु भयो । उहाले भन्नु भयो, ‘ ओली कमरेडको पनी व्यक्तीगत रुपमा कमी कमजोरी होलान तर राष्ट्रको लागि काम गर्दा कुनै कमजोरी भएको छैन । नेपालमा कम्युनिष्ट बलियो भएको कारण भारत, युरोपेली युनियन र सम्राज्यवादी मुलुकले एमाले फुटाउन खोजेका थिए माधव मार्फत सानो प्रयास गरेका छन् उहाले भन्नु भयो । नेता गिरीले महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई हट भन्न नमिल्ने टिप्पणी गर्नु भयो ।

महाधिबेशन गरौ भन्दा भाग्ने चोर बाटोबाट अध्यक्ष माग्ने धारणा गलत गरेको दावि गर्नु भयो । बैठकमा सम्वोदन गर्दै राष्ट्रिय सभा सांसद तथा एमाले केन्द्रिय सदस्य विमला घिमिरेले देउवा सरकारले एक महिना पुग्दा केही गर्न नसकेको बताउनु भयो । एमाले सरकारबाट बाहिरीए पनि जनताले सरकारमा हुँदा गरेका कामको प्रशंसा भएको उहाँको दावि थियो । यता नेकपा एमाले कपिलवस्तु जिल्ला अधिवेशन आयोजक कमिटीको बैठकमा सहभागि नेताहरुले जनतामा एमाले प्रतिको विश्वास बलियो रहेको रिपोर्टिङ गरेका छन् ।

मायोज होटेल गोरुसिङ्गेमा सम्पन्न बैठकमा जनतामा फैलाएको भ्रम चिर्दै अगाडी बढने प्रतिवद्धता गरेका छन् । एमाले कार्यकताहरु गाउँ गाउँ पुग्दा सरकारमा रहँदा काम गर्न खोज्दा पार्टी भित्रबाट समस्या परेको हुँदा काम गर्न नदिएको जनताको गुनासो आएको बताएका थिए । यसै गरी एमाले प्रदेश सचिवालय सदस्य तथा कार्यालय सचिव समेत हुनु भएका नेता बलराम अधिकारीले कपिलवस्तुमा सबै साथीहरु एमाले भित्र रहेको र प्रत्यक्ष सम्पर्कमा रहेको बताउनु भयो ।

बैठकले असोज ३ गते सबै पालिका भरी वडा अधिवेशन र ९ गते नगर तथा गाउँ अधिवेशन गर्ने निर्णय गरेको छ । साथै जन संगठनको बैठक भेला तथा कमिटी निर्माण गर्र्ने निर्णय गरेको पार्टी अध्यक्ष झविलाल पोख्रेलले बताउनु भयो । कपिलवस्तुमा रहेको १० हजार संगठीत सदस्य मध्ये ८ हजार वढीको नविकरण भएकाले वाकी सदस्यको नविकरण भदौ ११ भित्र सक्नेगरी सबै स्थानीय कमिटीलाई परिचालित हुन बैठकले निर्देशित गरेको छ ।

पार्टीका जिल्ला संयोजक झविलाल पोख्रेलको अध्यक्षता जिल्ला सहयोंजक डम्मर शर्माको स्वागत र सचिव धर्मराज भुसालको संचालनमा सम्पन्न बैठकले नेपाली नारीहरुको चाड पर्व हरीतालिका तिजको अवसरमा शुभकामना समेत व्यक्त गरेको छ ।

 


प्रकाशित : २०७८ भाद्र ६, आईतवार ०२:२१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना
  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ
  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु
  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र
  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

बजाज सोरुमा वैरीयामा ‘पल्सर १२५ एन’ मोटरसाइकल विक्री सुरु, यी हुन् विशेषता

पंजाबी तड्का रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसले ल्यायो विवाह पार्टीमा २५ प्रतिशत छुट

तिलोत्तमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

बाणगंगाको वडा नं. २ मा जग्गा नाँप जाँचको काम सुरु, स्थानीय हर्षित

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले उत्पादन गर्‍यो ‘रैथाने कुक’

चट्याङ्ग लागेर दैलेखमा एक जनाको ज्यान गयो, तीन जना घाइते

एनएमबी बैंकद्वारा मोक्षधाम र मानवसेवा आश्रमलाई सहयोग

भर्खरै

  • एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

  • बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

  • मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech