राप्रपा कपिलवस्तुको जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा सिहं चयन

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुको जिल्ला अधिबेशन भब्यरुपमा तौलिहबामा सम्पन्न भएको छ ।

अधिबेशनको उदघाटन पाटिका बरिस्ठ नेता पुर्ब मन्त्री दिपक बोहोरले गर्नु भएको थियो उक्त अधिबेशनलाई शुभकामना मन्तव्य पार्टिका नेता पुर्ब मन्त्री निराजन थापा, केन्दिय बिशेष समितिका सद्स्य शायम तिमिल्सिना लुम्बिनि प्रदेश अध्यक्ष तथा केन्दिय पर्यवेक्षक प्रदिप कुमार उदय र सुदिर पान्डे, लुम्बिनी प्रदेश उपाध्यक्ष कौशल गुरुङ ,कार्यसम्पादन सदस्य ताहिर अलि ,रुपन्देही जिल्ला अध्यक्ष तथा पार्टिका नेता सागर राणा ,पार्टिका केन्दिय सदस्य ध्रुब रायमाझी ,बिजय लक्षमी सिङ, ईदिर्स मुसलमान, दिनेश गुप्ता, देबेन्द्र श्रीवास्तप ,प्रमोद मिस्र मनोज शुक्ल भिस्म बन्जाडे र बर्गिय संगठनको तर्फबाट टुकोन्का उपाध्यक्ष राजन अधिकारिले बोल्नु भएको उक्त अधिबेशनको कार्यक्रमको संन्चालन नबराज घिमिरे र अध्यक्षता जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले र स्वागत भाषण चन्द्र भन्डारि धन्यवाद ज्ञापन प्रेम शंकर शुक्लले गर्नु भएको थियो ।

उक्त अधिबेशनले नारायण बहादुर सिङ् अध्यक्ष, ईदिर्स मुसलमान बरिस्ठ उपाध्यक्ष ,प्रेम शंकर सुक्ल सचिव, आशिष् पान्डे सह सचिव सहित २५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । अन्य पदाधिकारीहरु केही दिन मै चयन हुने जनाएको छ ।

 


प्रकाशित : २०७८ भाद्र १३, आईतवार १६:५९