ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शुद्धोधनमा भौतिक रुपमा बिधालय सञ्चालन

लुम्बिनी दर्पण २०७८ भाद्र २२, मंगलवार ११:०३

रामु यादव, लवनी ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा भौतिक रुपमा बिधालय सञ्चालन सुरु भएको छ। शुद्धोधन गाउँ पालिका भित्रका सम्पूर्ण शेैक्षिक संस्था को प्रधानाध्यापक तथा जनप्रतिनिधिहरुको  २०७८ साल भदौ १६ गते बसेको बैठकको निर्णय सिफारिस,समुदाय स्तरमा हाल कोभिड १९को प्रभाव पालिका को सिआईसिटीको मुल्यांकन साथै स्वास्थ्य संस्था को एन्टिजन टेस्ट रिपोर्ट अनुसार २०७८ भदौ १ गते देखि कोभिड संक्रमित शून्य देखिएको हो ।

२०७८ साल भदौ १७ गतेको बसेको गाउँ शिक्षा समितिको निर्णय सहित गाउँ कार्यपालिका समक्ष बिधालय सञ्चालनका लागि भएको सिफारिस र  भदौ २० गतेका दिन बसेको गाउँ कार्यपालिका को बैठकमा भएको निर्णय अनुसार बिधालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघको संयुक्त बैठक र अभिभावक को सहमति पश्चात बिधालय समाजिक एव भौतिक दुरी तथा स्वास्थ्य सुरक्षा को सम्पूर्ण मापदण्डहरु पालन गर्दै बिधार्थी,शिक्षक र कर्मचारीहरुको भौतिक उपस्थितमा यही भदौ २२ गते देखि सम्पूर्ण शैक्षिक संस्था हरु सञ्चालन भएको छ। बिधालय सञ्चालन को क्रममा निम्न तरिका बाट बिधालय सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

एउटा कोठामा २०जना बिधार्थी वा एक बेन्चमा २ जना बिधार्थी बस्ने ब्यावस्था मिलाउने ,अधिक बिधार्थी भएको बिधालयमा दिन भरीमा२।३सिफ्ट मिलाएर दिन भरीमा ५ पिरियड सम्मा पढाई सञ्चालन गर्ने, कोभिड १९ समाग्रीको पूर्ण रुपमा व्यवस्था मिलाउने,बिधालय सञ्चालन पूर्वसरसफाई लगायत को पूर्व तयारी बिधालय ले गर्ने, शिक्षक,बिधार्थी र कर्मचारी मा स्वास्थ्य सम्बन्धि कुनै समस्या देखिएमा नजिकको स्वास्थ्य संस्था,स्वास्थ्य शाखा र शिक्षा शाखामा जानकारी गराउने, साथै शिक्षा सम्बन्धि यी सुचना जिल्ला प्रशासन कार्यालय कपिलवस्तु,इलाका प्रहरी कार्यालय पकडी,प्रहरी चौकी बगदी,लबनी र शिवलवा मा बोधार्थ सुचना पठाएको शुद्धोधन गाउँपालिकाको प्रशासकीय अधिकृतले कृष्ण प्रसाद ज्ञवालीले बताएका छन् ।


प्रकाशित : २०७८ भाद्र २२, मंगलवार ११:०३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech