रुपन्देहीमा आफ्नै बच्चाको हत्या आरोपमा आमा(बुबा पक्राउ

[sharethis-inline-buttons]

बुटवल ,भाद्र २७

रुपन्देहीमा आफ्नै बच्चाको हत्या गरेको आरोपमा आमा(बाबु पक्राउ परेका छन् । जिल्लाको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा गयराति आफ्नै घरमा ८ महिने शिशु सुरज मल्लाहाको मृत अवस्थामा भेटिएका थिए । शिशुको हत्या भएकोे आंशकामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


प्रकाशित : २०७८ भाद्र २७, आईतवार ०९:३४