मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो मनाङ, चामे र नासों गाउँपालिकाको खोत्रोसम्म यातायातका साधन सञ्चालनमा आएका छन्। गत असार १ मा मस्र्याङ्दी नदी र खोलानालामा आएको बाढीपहिराले ती क्षेत्रको यातायात अवरुद्ध भएको थियो । सोही बाढीपहिराले बेँसीसहर–चामे सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो। सो सडक खण्डको केही भागमा मर्मत तथा सम्भार...

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौँ,आश्विन १   पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो ।एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७२० परीक्षणबाट ४७२ जनामा पोजिटिभ पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा...

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका ३ दुविया करेन्ट लागेर ४ वटा माउ भैसी मरेका छन् । दुवियाका स्थानिय पवित्रा गैरे, पुरोत्तम गैरे, विष्णु खनाल, चोपलाल बेल्वासे, का ४ वटा माउ भैसी करेन्ट लागेर घट्ना स्थलमै मरेका हुन् । रेसिडेन्सीयल विधालयको बसले तार चुडाएपछी जंगल लैजादै गरेका भैसीलाई बाटोमा करेन्ट लागेको स्थानियले...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता...

राष्ट्रिय युवा संघ बाणगंगा ८ वडा कमिटि अधिवेशनको सम्पुर्ण तयारी पुरा

हरि आचार्य, कपिलवस्तु नेकपा...

मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता पश्चिम १४ कांग्रेसचोक घर भई हाल मलेसियामा रहेका अर्जुन चाप्कोटेले आफ्नो १४ वर्षिया छोराको अवस्थाबारे पत्ता लगाईदिन हार गुहार गरेका छन् । गत चैत्र १२ गते घरबाट हिडेको छोरा केही समयपछी विरगंज पुगेर फोन गरेको र सम्पर्क विहिन भएको भन्दै अवस्थाबारे खोजविन गरिदिन लुम्बिनी दर्पण मार्फत मानव अधिकारकर्मी प्रहरी र आम […]

Arv

l

वाल दिवसः बाणगंगाको वडा नं. ११ द्धारा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ मा वडा स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । “राष्ट्रिय बाल दिवश“ को पुर्व सन्ध्यामा सोमवार ओदारी सामुदायिक हलमा सम्पन्न भएको हो । प्रतियोगितमा स्वस्तिका गौतम, रवि थारु र बबिता थारुको समुह प्रथम, समिक्षा अधिकारी, जेस्मिक शर्मा, र रिमा थारुकाृ समुहको द्धितिय, गौतम थारु, कमल थारु र बन्धना थारुको समुह तृतीय तथा विवेक भुसाल, भुमिका चौधरी र रिया थारुको समुह सान्त्वना हुन सफल भएका छन् । सो संगै प्रथम समुहले रु. ३ हजार, द्धितीय समुहले रु २ हजार ५ सय, तृतीय समुहले रु २ हजार र सान्तवना समुहले रु १ हजार ५ सय पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मंगल प्रसाद थारुले नगरपालिकाले शैक्षिक क्षेत्रलाई प्राथमिकताका साथ अगापड बढाएको बताए ।

त्यस्तै वडाध्यक्ष सोमनाथ अर्यालले भौतिक उपस्थितीले मात्र वडा संमृद्ध नहुने भन्दै सामाजिक रुपान्तरणका लागि लक्षित वर्गका कार्यक्रम महत्वपुर्ण रहेको बताए । उनले सम्पुर्ण उत्कृष्ट समुहलाई बधाई दिंदै सफलताको शुभकामना व्यक्त गरे ।

वडा वाल लैगिंक निगरानि समितिकि अध्यक्ष ईमकला केसीको अध्यक्षता, नगर प्रमुख थारुको प्रमुख आतिथ्यता, वडा अध्यक्ष सोमनाथ अर्यालको विशिष्ट आतिथ्यता, वडा सदस्यहरु, साना किशान कृषि सहकारी अध्यक्ष टीका.अर्याल, नवज्योति बहुउद्देश्यीय महिला सहकारी अध्यक्ष लक्ष्मि गौतम, निवर्तमान अध्यक्ष हुमा अधिकारी, शक्ति विकास नेपाल सस्थाका अध्यक्ष रिना थारु, ओदारी माविका अध्यक्ष लक्ष्मण कडेंल, टोल विकाशका अध्यक्षहरु सिड्स कार्यक्रमका संयोजक आर टी खान तथा २४ जना बिभिन्न बिद्यालयका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: