
हरि आचार्य, कपिलवस्तु
लायन्स क्लब अफ कपिलवस्तु दिदीबहिनीको पहिलो स्थापना दिवस मनाएको छ । बर्ष २०२१/२२ कि अध्यक्ष सबिता पौडेल सापकोटाको अध्यक्षता, संस्थापक अध्यक्ष लक्ष्मी गैरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पुर्णिामा रेग्मीको संचालन रहेको थियो ।
स्थापना दिवसको अवसरमा आयोजना गरिइको एक कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष अनिता जिसिले स्वागत मन्तव्य राखेकी थिईन् ।
क्लवका सम्पुर्ण सदस्यहरुले आ– आफ्ना बिचार राख्दै व्यक्तिगत स्वार्थ भन्दा माथि रहेर सामाजिक काममा अग्रसर हुनका लागि एक अर्का बिच हातेमालो गर्दै आगडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

