ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राष्ट्रिय युवा संघ नेपाल बाणगंगा ५ वडा कमिटि गठन, अध्यक्षमा थापा चयन

लुम्बिनी दर्पण २०७८ आश्विन १७, आईतवार १३:५५

हरि आचार्य, कपिलवस्तु
नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघको नगर अधिवेशन पश्चात वाणगंगा नगरपालिकामा संगठन विस्तार तिव्र रुपमा अघि बढेको छ । केही समयअघि नगरले नयाँ नेतृत्व चयन गरेसंगै राष्ट्रिय युवा संघ नेपाल संगठन विस्तारमा जुटेको हो । वाणगंगा नगर कमिटि अध्यक्ष कमल क्षेत्रीको नेतृत्वको नयाँ टिम आएसंगै वडा कमिटि विस्तार तिव्र रुपमा भइरहेको छ । हालसम्म नगरका वडा नम्बर १, २, ३, ४, ६, ७, ८, ९ मा युवाभेला गरी वडा अधिवेशन सम्पन्न भएका छन् ।

सोही क्रममा वडा नंं ५ मा पनि लोक बहादुर थापाको अध्यक्षतामा ६ जना पछि मनोनित गर्ने गरि ३५ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल वडा कमिटि गठन गरिएको छ । जसको उपाध्यक्षमा कृष्ण बहादुर चौधरी थारु, सचिवमा सुमन कार्की, कोषाध्यक्षमा शोभा पौडेल, सह सचिवमा मनोज पोख्रल सर्वसम्मत चयन भएका हुन् भने अन्य सदस्यमा रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका नगर कमिटि अध्यक्ष युवराज पोख्रेलले जनताको सुख दुखको पार्टी एमाले भएकाले जस्तोसुकै अवस्थामा पनि जनताको साथमा रहनुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोख्रेलले एमाले नेतृत्वको सरकारले गरेका उदाहरणिय कामको बारेमा जनतालाई सुशुचित गराउनमा युवा संघको भूमिका महत्वपुर्ण हुने बताए । उनले पार्टीको विधान, निति नियममा रहेर समाज निर्माणमा लाग्न सम्पुर्ण युवाहरुलाई आग्रह गरे ।

पार्टीका नेता वडाध्यक्ष भिष्मराज भुसालले एमाले नेतृत्वमा आएसंगै वडामा २० औँ बर्षमा हुन नसकेका काम ३ बर्षमा सम्पन्न भएको दावि गरे । कार्यक्रमका विशिष्ट अतिथि भुसालले वडामा भएका भौतिक विकास निर्माण, शिक्षा, सिंचाई लगायतका वडामा भएका विकासको बारेमा जानकारी गराउदै फेरी पनि एमालेको नेतृत्वमा मात्रै देशको विकास हुने बताए । युवा संघ वडा कमिटिसंग समन्वय र सहकार्य गर्न वडा कार्यालय सदैव तयार रहने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य कमल क्षेत्रीले राजनीतिमा युवाहरुले नेतृत्व लिनुपर्ने समय आएकाले बैचारिक तथा सांगठनिक हिसावले पार्टीलाई अघि बढाउन युवाहरुको भूमिका अहंम हुने बताएका छन् । कार्यक्रमका विशिष्ट अतिथि तथा बाणगंगा नगर कमिटिका अध्यक्ष समेत रहेका क्षेत्रीले राष्ट्रको समृद्धि, देशको विकास र सामाजिक न्यायका लागि नेकपा एमाले नै उत्तम विकल्प रहेको बताए । जिल्लाका १० वटै स्थानीय तहभन्दा कमल क्षेत्री नेतृत्वको बाणगंगा नगर कमिटि तदारुकताका साथ लागि परेको छ । पार्टीलाई मजबुद, बलियो र सबल बनाई संमृद्ध समाज निर्माणका लागि युवासंघको अहम भुमिका रहने नगर अध्यक्ष क्षेत्रीले बताए । दुख सुख जस्तो अवस्थामा पनि खटेर पार्टीका क्रियाकलाप सम्पन्न गर्दा कुनै समस्या भएमा नगरपालिका भित्रका युवा संघ सम्पुर्ण वडा कमिटिलाई जति वेला पनि जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै वडा कमिटिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।


युवा संघ वडा ईन्चार्ज मुकेश अर्यालको अध्यक्षता, पार्टीका वडा कमिटि अध्यक्ष बाबुराम अर्याल, अनेरास्ववियु केन्द्रिय राष्ट्रिय परिषद सदस्य अन्जीत खनाल लगायतको आतिथ्यता, युवा संघ नगर कमिटि सदस्य लोकनाथ घिमिरेको स्वागत तथा पार्टीका वडा कमिटि सदस्य सन्दिप आचार्यको सञ्चालन रहेको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

 


प्रकाशित : २०७८ आश्विन १७, आईतवार १३:५५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech