ताजा अपडेट

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रदेश सह ईन्चार्ज न्यौपाने सहित हैजा प्रभावित क्षेत्रमा एमाले पुग्यो, सहयोग गर्ने प्रतिवद्धता

लुम्बिनी दर्पण २०७८ आश्विन २३, शनिबार ०७:१२
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका बहादुरगंजमा हैजाका बिरामी बढे सङै नेकपा एमालेका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज गिरधारिलाल न्यौपाने सहितको एमाले टोलि शिबराज अस्पताल बहादुरगंज पुगेको छ ।

हैजा प्रभावित क्षेत्र बहादुरगंजमा बिरामी बढे पछि अस्पताल तथा स्वास्थ अवस्थाको जानकारी, र निरीक्षण गर्नको लागि नेकपा एमालेको टोलि त्यहाँ पुगेको हो । नेता न्यौपाने सहित केन्द्रीय सल्लाहकार इन्द्रमणी पौडेल, पार्टी प्रदेश कमिटी सदस्य शिव प्रसाद जयसवाल, नेकपा एमाले कृष्णनगर नगर कमिटी अध्यक्ष सन्दिप मौर्या सहितको एमाले कृष्णनगर कमिटी अस्पतालको निरीक्षण, तथा बिरामीको स्वास्थ अवस्थाबारे जानकारी लिन त्यहाँ पुगेको हो ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका सह–इन्चार्ज गिरधारिलाल न्यौपानेले अस्पतालमा बिरामी व्यवस्थापन गर्नुपर्ने बताउदै दुषित खानेपानी खाएकाले यो असर देखिएको हो र नगरले नगरवासिलाइ शुद्ध खानेपानीको ब्यबस्था गर्न शिबराज अस्पतालका अध्यक्ष तथा कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहलाइ आग्रह समेत गरे ।

यस्तै नगरप्रमुख शाहलाइ भेटेर उनले भने, संकास्पद बिरामीहरु लाइ कोभिड परिक्षण पनि गराउनु पर्छ, स्वास्थमा विशेष ध्यान दिई नगरवासीहरुलाइ सुरक्षीत राख्नुहोस , अस्वस्थ बिरामीप्रती शिघ्र स्वास्थ लाभको कामना । यस्तै नेता न्यौपाने सहितको एमाले टिमले स्वास्थ्यकर्मीहरु संग पनि रामर्श गरि नेकपा एमाले कृष्णनगरले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

शिबराज अस्पतालमा हालसम्म जम्म्मा बिरामी संख्या ४३० रहेका छन भने हाल उपचाररत ८२ जना मात्र रहेका छन ।
यस्तै अस्पतालले ३४ जना बिरामिलाइ रेफर गरिसकेको छ ।
हाल सम्म झाडापखालाबाट निको भइ डिस्चार्ज हुनेको जम्मा डिस्चार्ज संख्या ३१४ रहेको शिबराज अस्पताल बहादुरगंजले जानकारी दिएको छ । झाडापखालाबाट हालसम्म जम्मा २ जनाको मात्र मृत्यु भएको छ ।

 


प्रकाशित : २०७८ आश्विन २३, शनिबार ०७:१२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु
  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण
प्रतिक्रिया

यो पनि पढौँ

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’

नव जागृति सामुदायिक वनमा नयाँ नेतृत्व चयन

उद्योग व्यापार संघ कपिलवस्तुको २ दिने कार्यशाला लुम्बिनीमा सुरु

अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री

चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी सर्वसम्मत

भर्खरै

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

  • तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

  • साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

  • आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech