ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

कम्युनिष्ट आन्दोलनको सफलतामा ज्येष्ठ नागरिकको योगदान अतुलनिय : नेता न्यौपाने

लुम्बिनी दर्पण २०७८ आश्विन २३, शनिबार ०७:१७
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
नेकपा एमाले कपिलवस्तुले स्व। कुवारी उपाध्यायको संझनामा शोक सभा सम्पन्न गरेको छ । शोक सभामा नेकपा एमालेका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका सहईन्चार्ज गिरधारीलाल न्यौपानेले कम्युनिष्ट आन्दोलनमा कुवारी उपाध्याय जस्ता थुप्रै आमाहरुको योगदानबाट सफलता प्राप्त भएको बताउनु भयो ।

नेकपा एमाले कपिलवस्तुले स्व। कुवारी उपाध्यायको संझनामा शोक सभा सम्पन्न गरेको छ । शोक सभामा नेकपा एमालेका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका सहईन्चार्ज गिरधारीलाल न्यौपानेले कम्युनिष्ट आन्दोलनमा कुवारी उपाध्याय जस्ता थुप्रै आमाहरुको योगदानबाट सफलता प्राप्त भएको बताउनु भयो ।

 

नेता न्यौपानेले थुप्रै आमाहरुका प्रेरणाथायी कार्यबाट नेपाली कम्युनिष्ट आन्दोलन अगाडी आएको चर्चा गर्नु भयो । शोक सभामा एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले कपिलवस्तुको कम्युनिष्ट आन्दोलनमा बनकसियाबासीको भूमिका स्मरण गर्दै जिल्ला पार्टीले पुस्तक प्रकाशन गरी यहाँहरुको ईतिहासको संरक्षण र योगदानको कदर गर्ने बताउनु भयो । अध्यक्ष पोख्रेलले असल कर्मबाट मात्र कम्युनिष्ट आन्दोलन अगाडी आएको चर्चा गर्दै असल बाटोमा हिडन सबै पार्टी कार्यकर्तालाई आग्रह गर्नु भयो ।

स्व।कुवारी उपाध्याय नेकपा एमाले कपिलवस्तुका जिल्ला सदस्य तथा बाणगंगा नगर कमिटीका सचिवालय सदस्य नमनारायण उपाध्यायकी आमा हुुनुहुन्छ । शोक सभामा एमाले जिल्ला उपाध्यक्ष बाबुराम खनाल, एमाओवादीका नेता जयकरण थारुले मन्तब्य राख्नु भएको कार्यक्रमको संचालन एमाले जिल्ला सचिवालय सदस्य युवराज पोख्रेलले गर्नु भएको थियो ।

शोक सभामा एमाले नेताहरु विश्राम प्रसाद थारु, धर्मराज भुसाल, विष्णु गौतम, वडा नं. ७ का अध्यक्ष विष्णु गिरी, वडा नं. ६ का अध्यक्ष सुकदेव थारु, समाजसेवी भभुते थारु लगायतका स्थानिय नेता कार्यकर्ता, शुभेच्छुकहरुको उपस्थिती रहेको एमाले जिल्ला प्रचार विभागले जनाएको छ ।


प्रकाशित : २०७८ आश्विन २३, शनिबार ०७:१७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech