ताजा अपडेट

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रेस चौतारी नेपाल कपिलवस्तुको जिल्ला भेला, कलमलाई अझ सशक्त बनाउनुपर्नेमा जोड

लुम्बिनी दर्पण २०७८ आश्विन २६, मंगलवार १३:२२
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
प्रेस चौतारी नेपालको जिल्ला भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम कार्यक्रमका बिच सम्पन्न भएको छ ।
कार्यक्रमकि सुरुवात मै पत्रकारिताको क्षेत्रबाट बिकास मानवअधिकार तथा सुशानको बिसयमा आम जनतालाई सु सज्जित गर्ने कृयासिल पत्रकार ३ जनालाइ बिकासिल र नन्दराम पौडेल स्मृति पुरस्कारबाट सम्मान गरिएको छ जसमा रेडियो भ्वाइसकि समाचार प्रमुख सीता बेल्बासे, प्रेस चौतारिका सचिव बाबुराम रायमाझी र नन्दराम पौडेल मरोणापरान्त उहाका दाजु टेकराज पौडेललाइ रु १० हजार सहित सम्मानपत्रद्वारा सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले गिरधारिलाल न्यौपानेले संसार भरी रहेको अध्यारोलाई उज्यालो गराउने, गरिबी विरुद्धको लडाइँमा सचेत गराउने, सत्य र साचो कुरा लेख्न बोल्न सक्ने हुनुपर्छ त्यसका लागि पत्रकारले खुट्टा कमाउनु हुदैन । आन्दोलनको आवाज कलमले नेतृत्व गर्नुपर्छ त्यसका लागि तयारी गर्न सबै पत्रकारले काम गर्नु पर्न बताए ।

त्यसै गरि लुम्बिनी प्रदेश सभासद बिस्नु पन्थिले पत्रकारसँग ठूलो शक्ति रहेको हुन्छ तर त्यसलाइ जनताको हितको बिसयसग जोडिनु पर्छ जसले सरकार समेत परिवर्तन गर्न सक्ने तागत हुन्छ त्यसका लागि आफू अनुशासित रुपले सुचना र सन्चारको माध्यमबाट एमालेको बिचारलाइ मैदानमा लैजाने काम गर्नुपर्छ । त्यसका लागि कमिकमजोरी छन भने अनुशासित रुपमा आलोचना गरि सुधारको बाटोमा लाग्नुपर्ने बताए। त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथी झबिलाल पोख्रेलले सम्मान भनेको ठूलो वा सानो जे भएपनी त्यसको गरिमा सम्मानित पत्रकारले बचाउन सक्नुपर्छ र त्यसको लागि पत्रकारले अझ मिहिनेत गर्नुपर्छ र कामको सम्मान गर्न सक्नुपर्ने बताए ।

कार्यक्रममा प्रेस चौतारी कपिलवस्तु का संस्थापक अध्यक्ष टेकराज पौडेल ,पुर्ब अध्यक्ष भेसराज पाण्डे प्रचार बिभाग प्रमुख लक्ष्मण बेलबासे, प्रेस चौतारी केन्द्रिय सदस्य पार्वती पाण्डे, लुम्बिनी प्रदेशका सभासद बिस्नु पन्थी ,नेकपा एमाले जिल्ला अध्यक्ष झबिलाल पोख्रेल र नेकपा एमाले केन्द्रिय सदस्य गिरधारिलाल न्यौपानेको उपस्थितिमा सम्पन्न कार्यक्रम प्रेस चौतारी कपिलवस्तुकाअध्यक्ष हरि अधिकारीको अध्यक्षतामा कार्यसमिति सदस्य थानेश्वर अधिकारिको स्वागत र सचीव बाबुराम रायमाझीको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ आश्विन २६, मंगलवार १३:२२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने
  • भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन
  • कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते
  • बुटवल गोरुसिंगे गौरवको आयोजनामा निर्माण सामाग्री अभाव, जिम्मा लिएको लुम्बिनी क्रेशरबाट रोकिएन तस्करी
  • बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

विकास र सुशासनको समीक्षा गर्दै सरावल गाउँपालिकाको सत्रौँ अधिवेशन सम्पन्न

कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

लक्ष्मणघाटमा कृषि तथा पशु विकास सहकारीको १३औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न

भर्खरै

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

  • सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech