ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अनिताको स्वास्थ्यमा सुधार हुंदै: सहयोग समेत जुट्दै, यस्तो छ उनको दयनीय कथा !

लुम्बिनी दर्पण २०७८ आश्विन २६, मंगलवार १६:१९

लुदअ, कपिलवस्तु
जेठ १६ गते अस्पतालमा छोरी जन्माएकी अनिता प्राणघातक रोगको सिकार भईन् । उनको शारिरीक अवस्था कमजोर रहदा रहदै पनि सुत्केरी पछि उनलाई घरमा ल्याईयो, एक महिना पछि सुत्केरी बस्न माईत गईन् । रोगले ग्रसित भईसकेपछि माईती र घरपरिवारले झारफुकको उपचार तर्फ लागे । माईतमै उनी रोगले ग्रसित भईन्, त्यस पछि लुम्बिनी प्रादेशिक अस्पतलालमा भर्ना गरियो अनि केहि दिन उपचार भयो ।

अवस्था जटिल बन्दै गए पछि लुम्बिनी प्रादेशिक अस्पतालले गौतम बुद्ध मुटु अस्पताल बुटवलमै रेफर ग¥यो । अनिताको अवस्था थप जटिल हुंदै गयो, केहि दिन बुटवल उपचार पछि काठमाण्डौको के एम सी अस्पतालमा २८ दिन उपचार भयो । उनलाई केहि निको भएपछि उनको घर बाणगंगा ८ चप्परगाउँ ल्याईयो ।

घरमा ल्याएको ४ दिन पछि उनलाई रोगले झन सकस बनायो, लगत्तै जहाज मार्फत उनलाई काठमाण्डौको सोहि अस्पतालमै लगियो । के एम सी अस्पतालले अनिताको निमोनिया रोगेको उपचार भईसकेको भन्दै बाँसबारीको मंगोलिया न्यूरो हस्पिटलमा पठायो ।

यतिन्जेलसम्म अनिताको घर परिवारको लाखौ रुपियाँ खर्च भईसकेको थियो । त्यस पश्चात मंगोलिया न्यूरो हस्पिटलमा ४० दिन सम्म उपचार भयो । अहिले सम्म उनको उपचारमा ३५ लाख खर्च भईसकेको अनिताका ससुरा लोक बहादुर विकले बताए । उनको उपचारका लागि अझै १० लाख खर्च लाग्ने परिवारले जनाएको छ । स्वास्थ्यकर्मीका अनुसार कम्तिमा ६ महिना उनलाई डाक्टरको निगरानीमा राख्नुपर्ने र उनी पुर्ववत अवस्थामा फर्कन अझै ३ बर्ष लाग्ने बताईएको छ । उनी डाक्टरको निगरानीमा नर्मल वाडमा उपचाररत छिन् ।

विभिन्न सञ्चारमाध्यमले समाचार प्रसारण/प्रकाशन गरेपछि उनको उपचारार्थ विभिन्न सामाजिक संघ संस्था तथा व्यक्तिगत रुपमा आर्थिक सहयोग जुटन् थाल्यो ।

यसैबिचमा नेपाल वन पैदावार उद्योग व्यवसायी संघ कपिलवस्तुले अनिता विकको उपचारार्थ आर्थिक सहयोग गरेको छ । वन पैदावार कपिलवस्तुले उनको उपचार र चाडपर्व मनाउन सहज होस् भन्ने उद्देश्यले रु १ लाख १ हजार नगद प्रदान गरेको हो । संघका अध्यक्ष पशुपति शर्मा, जिल्लाका पुर्व अध्यक्ष तथा पुर्व केन्द्रिय सदस्य रुक बहादुर भुसाल लगायत कार्यसमितिको संयुक्त टोलिले अनिताका ससुरा विकलाई आर्थिक सहयोग प्रदान गरेका हुन् ।

अध्यक्ष पशुपति शर्मा, पुर्व अध्यक्ष भुसालले सहयोग रकम हस्तान्त्रण गर्दै वनपैदावारले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र अनिता र परिवारको दयनिय अवस्था देखेर केहि सहयोग गरेको बताए ।

 

 


प्रकाशित : २०७८ आश्विन २६, मंगलवार १६:१९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech