ताजा अपडेट

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अनिताको स्वास्थ्यमा सुधार हुंदै: सहयोग समेत जुट्दै, यस्तो छ उनको दयनीय कथा !

लुम्बिनी दर्पण २०७८ आश्विन २६, मंगलवार १६:१९
[sharethis-inline-buttons]
Image XYZ

लुदअ, कपिलवस्तु
जेठ १६ गते अस्पतालमा छोरी जन्माएकी अनिता प्राणघातक रोगको सिकार भईन् । उनको शारिरीक अवस्था कमजोर रहदा रहदै पनि सुत्केरी पछि उनलाई घरमा ल्याईयो, एक महिना पछि सुत्केरी बस्न माईत गईन् । रोगले ग्रसित भईसकेपछि माईती र घरपरिवारले झारफुकको उपचार तर्फ लागे । माईतमै उनी रोगले ग्रसित भईन्, त्यस पछि लुम्बिनी प्रादेशिक अस्पतलालमा भर्ना गरियो अनि केहि दिन उपचार भयो ।

अवस्था जटिल बन्दै गए पछि लुम्बिनी प्रादेशिक अस्पतालले गौतम बुद्ध मुटु अस्पताल बुटवलमै रेफर ग¥यो । अनिताको अवस्था थप जटिल हुंदै गयो, केहि दिन बुटवल उपचार पछि काठमाण्डौको के एम सी अस्पतालमा २८ दिन उपचार भयो । उनलाई केहि निको भएपछि उनको घर बाणगंगा ८ चप्परगाउँ ल्याईयो ।

घरमा ल्याएको ४ दिन पछि उनलाई रोगले झन सकस बनायो, लगत्तै जहाज मार्फत उनलाई काठमाण्डौको सोहि अस्पतालमै लगियो । के एम सी अस्पतालले अनिताको निमोनिया रोगेको उपचार भईसकेको भन्दै बाँसबारीको मंगोलिया न्यूरो हस्पिटलमा पठायो ।

यतिन्जेलसम्म अनिताको घर परिवारको लाखौ रुपियाँ खर्च भईसकेको थियो । त्यस पश्चात मंगोलिया न्यूरो हस्पिटलमा ४० दिन सम्म उपचार भयो । अहिले सम्म उनको उपचारमा ३५ लाख खर्च भईसकेको अनिताका ससुरा लोक बहादुर विकले बताए । उनको उपचारका लागि अझै १० लाख खर्च लाग्ने परिवारले जनाएको छ । स्वास्थ्यकर्मीका अनुसार कम्तिमा ६ महिना उनलाई डाक्टरको निगरानीमा राख्नुपर्ने र उनी पुर्ववत अवस्थामा फर्कन अझै ३ बर्ष लाग्ने बताईएको छ । उनी डाक्टरको निगरानीमा नर्मल वाडमा उपचाररत छिन् ।

विभिन्न सञ्चारमाध्यमले समाचार प्रसारण/प्रकाशन गरेपछि उनको उपचारार्थ विभिन्न सामाजिक संघ संस्था तथा व्यक्तिगत रुपमा आर्थिक सहयोग जुटन् थाल्यो ।

यसैबिचमा नेपाल वन पैदावार उद्योग व्यवसायी संघ कपिलवस्तुले अनिता विकको उपचारार्थ आर्थिक सहयोग गरेको छ । वन पैदावार कपिलवस्तुले उनको उपचार र चाडपर्व मनाउन सहज होस् भन्ने उद्देश्यले रु १ लाख १ हजार नगद प्रदान गरेको हो । संघका अध्यक्ष पशुपति शर्मा, जिल्लाका पुर्व अध्यक्ष तथा पुर्व केन्द्रिय सदस्य रुक बहादुर भुसाल लगायत कार्यसमितिको संयुक्त टोलिले अनिताका ससुरा विकलाई आर्थिक सहयोग प्रदान गरेका हुन् ।

अध्यक्ष पशुपति शर्मा, पुर्व अध्यक्ष भुसालले सहयोग रकम हस्तान्त्रण गर्दै वनपैदावारले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र अनिता र परिवारको दयनिय अवस्था देखेर केहि सहयोग गरेको बताए ।

 

 


प्रकाशित : २०७८ आश्विन २६, मंगलवार १६:१९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी
  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त
  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।
  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य
प्रतिक्रिया

यो पनि पढौँ

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

बजाज सोरुमा वैरीयामा ‘पल्सर १२५ एन’ मोटरसाइकल विक्री सुरु, यी हुन् विशेषता

पंजाबी तड्का रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसले ल्यायो विवाह पार्टीमा २५ प्रतिशत छुट

तिलोत्तमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

बाणगंगाको वडा नं. २ मा जग्गा नाँप जाँचको काम सुरु, स्थानीय हर्षित

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले उत्पादन गर्‍यो ‘रैथाने कुक’

चट्याङ्ग लागेर दैलेखमा एक जनाको ज्यान गयो, तीन जना घाइते

एनएमबी बैंकद्वारा मोक्षधाम र मानवसेवा आश्रमलाई सहयोग

वर्षाले नारायणगढ–बुटवल सडक अवरुद्ध

प्रेस स्वतन्त्रता दिवसमा प्रेस चौतारी कपिलवस्तुद्धारा ६ जना संचारकर्मी सम्मानित

भर्खरै

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech