खानेपानी उपभोक्ता महासंघ बाणगंगाका अध्यक्ष कार्कीद्धारा दशैको शुभकामना व्यक्त

ByLumbini Darpan Online

२९ आश्विन २०७८, शुक्रबार ०७:५१ २९ आश्विन २०७८, शुक्रबार ०७:५१ २९ आश्विन २०७८, शुक्रबार ०७:५१

हरि आचार्य, कपिलवस्तु
खानेपानी उपभोक्ता तथा सरसफाई नगर उपभोक्ता महासंघ बाणगंगाका अध्यक्ष विश्व कार्कीले विजया दशमीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष कार्कीले एक विज्ञप्ति जारी गर्दै खानेपानीसंग सम्बद्ध निकाय, कर्मचारी मित्रहरु अन्य सम्पुर्ण राजनैतिक दलका मित्रहरु, खानेपानी संस्थाका मित्रहरु पत्रकार बन्धुहरु, शिक्षक प्राध्यापक मित्रहरु, सम्पुर्ण सुरक्षाकर्मी मित्रहरु, विभिन्न संघसंस्थाका मित्रहरु, महिला अधिकारकर्मी ज्युहरु सम्पुर्ण देश बिदेशमा रहनुहुने आमा, बुवा, दाजुभाई, दिदिबहिनीहरु एवं उपभोक्ता महानुभावहरुमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

उनले दशैले खानेपानीमा आएका विभिन्न समस्याहरु दशैसंगै हटेर जाउन भन्ने शुभेच्छा समेत प्रकट गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *