
लुदस,
कपिलवस्तुको बाणगंगा ७ बनगाईमा रहेको रोयल बनगाई युवा क्लवले आगामी मंगलवारदेखि सुपर ६ क्रिकेट प्रतियोगिता गर्ने जनाएको छ ।
क्रिकेट खेल र खेलाडीको विकासका लागि भन्दै पहिलो पट्क सुपर ६ प्रतियोगिता हुन लागेको क्लवका सदस्य भरत खनालले जानकारी दिए ।
विभिन्न पुरस्कार रासि सहितको खेलमा सवै क्लव संघ संस्था खेलाडी समुह ईच्छुकहरुलाई प्रतियोगितामा समावेश हुन आग्रह गरिएको ।