ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

संघर्षशील पत्रकार महिला सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

लुम्बिनी दर्पण २०७८ कार्तिक ११, बिहीबार १८:२८
[sharethis-inline-buttons]

बुटवल ,कार्तिक ११

संघर्षशील पत्रकार महिला सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम बुटवलमा समपन्न भएको छ ।बिहीबार क्रियाशील पत्रकार महिला रुपन्देहीले आयोजनामा एसियन पार्टी होटल बुटवलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरी देवी चोधरीले पत्रकारितामा महिला सहभागिता बढ्नुपर्ने बताउँदै निष्पक्ष हुनुपर्नेमा जोड दिएकी छन्। उनले पत्रकारितामा राजनीतिक गन्ध आउन थालेको भन्दै निष्पक्ष भएर सत्य तथ्य समाचार सम्प्रेक्षण गर्नुपर्नेमा उनले जोड दिइन्।

 

उपमेयर चौधरीले हरेक क्षेत्रमा महिला हेपिएको बताउँदै मिडियाले महिलाका आवाज बुलन्द गर्न सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताइन् । उनले महिलाहरु राजनीतिक, पत्रकारिता, कर्मचारी लगाएतका थुप्रै क्षेत्रहरुमा महिलाहरुले धेरै नै संघर्ष गर्नुपर्ने बताइन्।

शिक्षा, विज्ञान, यूवा तथा खेलकुद मन्त्रालयका सामाजिक विकास महाशाखा प्रबन्धक शारदा बस्यालले महिलाहरुले क्रियाशील भएर कामहरु गर्नुपर्नेमा जोड दिईन् । उनले पत्रकारका आवाजले समाजमा सकारात्मक प्रभाव पर्ने बताउँदै वास्तविक समाचार सम्पादन गर्नुपर्ने बताइन्।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले पत्रकारितामा महिलाको क्रियाशीलता रहेको बताएका छन् । उनले घरको कामकाज हुँदा हुँदै पनि सक्रिय भएर पत्रकारिता पेशामा लाग्नु गौरवको कुरा रहेको बताए ।

पाण्डेले महिला पत्रकारहरुको सीप, दक्षता वृद्धि गर्न महासंघले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने विश्वास व्यक्त गरे । उनले लुम्बिनी प्रदेश सरकारले सञ्चार विधेयक ल्याएर पत्रकारको कलम बन्द गर्न लागेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्काले पत्रकारितामा महिलाको सहभागिता उल्लेखनीय बनाउन महासंघ लुम्बिनी प्रदेशले विभिन्न कदमहरु चाल्ने बताए । उनले लुम्बिनी प्रदेश सरकारले सञ्चार विधेयक ल्याएर सञ्चारकर्मीको कलम नै बन्द बनाउन लागेको बताउँदै उक्त वियेधक फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी दिए ।

त्यसैगरी नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले लुम्बिनी सरकारले ल्याएको सञ्चार विधेयक फिर्ता गराएरै छाड्ने बताएका छन् । उनले पत्रकारीतामा नयाँ पुस्तालाई प्रोत्साहन गर्न विभिन्न तालिमहरु सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शेरबहादुर केसी, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडी, महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष दिनेश पाण्डे, लायन्स क्लब अफ बुटवल सयपत्रीकी पूर्व अध्यक्ष तथा जोन चेयर पर्सन लायन्स कल्पना शिवाकोटी, संस्थापक अध्यक्ष भगवती पाण्डे लगाएतले मन्तव्य राखेका थिए ।

क्रियाशिल पत्रकार महिला रुपन्देहीकी अध्यक्ष कल्पना तिवारीको अध्यक्षता, सचिव बिन्दु भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रमको समापन उपाध्यक्ष किस्मती चौधरीले गरेकी थिईन् ।


प्रकाशित : २०७८ कार्तिक ११, बिहीबार १८:२८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech