
लुदस,
कपिलवस्तुको बाणगंगाका युवा सिमावाट पक्राउ परेका छन् ।
जिल्लाको सिमावर्ती क्षेत्र चाकरचौडाबाट बाणगंगा ८ धनेशपुर बस्ने विजय खत्रीलाई प्हरीले खैरो हिरोईन सहित पक्राउ गरेको हो ।
लागु औषत लिई भारतबाट नेपाल आउदै गरेको गोप्य सुचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।
खत्रीको साथमा ९२.४२ मिलिग्राम हिरोईन फेला परेको प्हरीको भनाई छ ।