ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती कपिलवस्तुमा पनि मनाइयो

लुम्बिनी दर्पण २०७८ कार्तिक १६, मंगलवार १८:५५

कपिलवस्तु

“आयुर्बेद बिकासको आधार, जनशक्ती बिकास र पुर्बाधार” राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती २०७८ को पावन अवसरमा आज नेपाल भरि नै  विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाईदै छ । आयुर्वेदका ज्ञाता भगवान बिष्णुको एक अंशियार मानिने धवन्तरिको सम्मानमा कार्यक्रम आयोजना गरिएको हो । यसै अवसरमा नेपाल आयुर्वेद औषधी व्यावसायी संघ जिल्ला शाखा कपिलवस्तुको आयोजनामा कपिलधाम आरोग्य मन्दिर बाणगंगा मोतिपुरमा  एक कार्यक्रमको आयोजना गरि मनाईयो ।

कार्यक्रममा  आयुर्वेदका ज्ञाता धवन्तरिका बिषयमा उपस्थित सबैले धवन्तरिको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि कपिल स्वास्थ्य सेवा केन्द्र कपिलवस्तुका संस्थापक अध्यक्ष  कपिलवस्तुकै योग प्रवर्द्धक  योगगुरु आत्माराम आचार्यले योग आयुर्वेद तथा प्राकृतिक चिकित्साको संयोजनबाट रोगको उपचार गरेमा धेरै रोग स्वतस् निको हुने बिचार ब्यक्त गर्नुभयो ।

image.png
आहारबिहार खानपिन रहनसहन सबै कुरामा ख्याल गर्न पनि अनुरोध गर्नुभयो । कार्यक्रममा नेपाल औषधी ब्यावसायी संघका तर्फबाट बेदुराम पोख्रेल, मेलान जिल्ला अध्यक्ष गोपाल खनालले आयुर्वेद औसधीको समुचित तरिकाबाट प्रयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

image.png
त्यसै गरि कपिलधाम आरोग्य मन्दिरका अध्यक्ष शंकरप्रसाद आचार्यले कपिलधामलाई धवन्तरि धामको रुपमा बिकास गर्नका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । कपिलधामलाई योग, आयुर्वेद तथा प्राकृतिक चिकित्साको क्षेत्रबाट चिनाउन आफू लागिपरेको हुनाले सबैलाई सहयोग गर्न अनुरोध गरेको बताउनुभएको थियो । कार्यक्रममा योगगुरुद्दय टोपनारायण भण्डारी र बिष्णुप्रसाद भण्डारीले आयुर्वेद औषधीले पारेको प्रभावकारीताका बिषयमा आआफ्ना स्मरण सुनाउदै सबै मिलेर आयुर्वेद क्षेत्रको बिकासमा जुट्न आब्हान गर्नुभयो ।

image.png

कार्यक्रममा धन्यवाद तथा संस्थाको तर्फबाट आफ्नो  राय प्रस्तुत गर्दै  अध्यक्ष गोपाल बन्जाडेले कपिलधाम आरोग्य मन्दिर र संस्था बिच बेलाबेलामा सम्पर्क सम्बन्यय गरे संस्थाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा पानसमा बत्ती बालेर स्वस्ति वाचन  तथा धवन्तरिको फोटोमा टीका तथा फुल लगाई कार्यक्रम उद्घाटन गरेको कार्यक्रममा योग गुरु आत्माराम आचार्यको प्रमुख आथित्यता, संघका जिल्ला अध्यक्ष बैध  गोपाल बन्जाडेको अध्यक्षता, सचिव बैधराज दिपक पन्थी, संस्थाका कोषाध्यक्ष बैध शान्तराज गैरेले स्वागत गर्नुभएको थियो । सो अवसरमा कपिलधाममा संचालित आश्रममा पढ्ने छात्रहरुलाई फलफूल तथा स्टेसनरी सामाग्री बितरण गरेको अध्यक्ष गोपाल बन्जाडेले जानकारी दिनुभयो ।


प्रकाशित : २०७८ कार्तिक १६, मंगलवार १८:५५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech