ताजा अपडेट

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

मोहन बस्नेतको सांसद पद निलम्बन

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु

नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

निर्वाचन कार्यालय कपिलबस्तुले ८ स्थानिय तहमा मतदाता नामावली संकलन शुरु गर्ने

लुम्बिनी दर्पण २०७८ मंसिर १२, आईतवार १९:३८
[sharethis-inline-buttons]
Image XYZ

लुदअ कपिलबस्तु, मंसीर १२
जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुले ८ स्थानिय तहमा मतदाता नामावली संकलन शुरु गर्ने भएको छ । आइतवार भएको मतदाता नामावली संकलन बिषेश कार्यक्रम २०७८ सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कपिलबस्तु र इलाका प्रशासन कार्यालय चन्द्रौटा बाट भइरहेको मतदाता संकलन कार्यलाई निरन्तरता दिँदै जिल्लाको ८ स्थानीय तहमा पनि यही मंसिर १७ गतेबाट नामावली संकलन गरिने भएको हो ।

जिल्लाको कृष्णनगर नगरपालिका, विजयनगर गाउँपालिका, बुद्धभूमी नगरपालिका र महाराजगंज नगरपालिकामा यही मंसीर १७ गते देखि पुष २ गते सम्म नामावली संकलन गरिनेछ भने बाणगंगा नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका र यशोधरा गाउँपालिकामा पुष ४ गते देखि १८ गते सम्म नामावली संकलन गरिने जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुले जनाएको छ ।

मतदाता नामावली दर्ता र संकलनको कार्यलाई प्रचलित कानुन बमोजिम नियमित र व्यवस्थित गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन र कुनै पनि मतदान गर्न योग्य मतदाताहरु मतदाता नामावलीमा नछुुटुन् भन्ने मुख्य उद्देश्य रहेको जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले बताउनु भएको छ ।

नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरी मतदाता नामावलीमा नाम दर्ता गराउन बाँकी रहेका नेपाली नागरिकहरूले आफ्नो स्थानीय तह वा नामावली सङ्कलन भइरहेकोले नाम दर्ता गराउन प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले अनुरोध समेत गर्नु भएको छ । मतदाता नामावलीमा नाम दर्ता भएका नागरिकले निर्वाचनमा चुन्न र आफु चुनिन पाउने अधिकार रहेको हुँदा यस्तो अधिकार प्रयोग गर्नबाट कोही पनि बञ्चित नहुन भन्नेमा जिल्ला निर्वाचन कार्यालय सदैव सचेत रहँदै आएको हुदा यस कार्यमा सबै राजनीतिक दल, तीनै तहका सरकारहरू, आम सञ्चार माध्यम तथा नागरिक समाज समेतले आआफ्नो स्थानबाट सहयोग गरिदिनुहुन समेत जिल्ला निर्वाचन कार्यालयले अनुरोध गरेको छ ।


प्रकाशित : २०७८ मंसिर १२, आईतवार १९:३८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • मोहन बस्नेतको सांसद पद निलम्बन
  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न
  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न
  • बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु
  • नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए
प्रतिक्रिया

यो पनि पढौँ

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

बजाज सोरुमा वैरीयामा ‘पल्सर १२५ एन’ मोटरसाइकल विक्री सुरु, यी हुन् विशेषता

पंजाबी तड्का रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसले ल्यायो विवाह पार्टीमा २५ प्रतिशत छुट

तिलोत्तमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

बाणगंगाको वडा नं. २ मा जग्गा नाँप जाँचको काम सुरु, स्थानीय हर्षित

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले उत्पादन गर्‍यो ‘रैथाने कुक’

चट्याङ्ग लागेर दैलेखमा एक जनाको ज्यान गयो, तीन जना घाइते

एनएमबी बैंकद्वारा मोक्षधाम र मानवसेवा आश्रमलाई सहयोग

वर्षाले नारायणगढ–बुटवल सडक अवरुद्ध

प्रेस स्वतन्त्रता दिवसमा प्रेस चौतारी कपिलवस्तुद्धारा ६ जना संचारकर्मी सम्मानित

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्धारा ‘खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न

कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उमेद्धवारी

भर्खरै

  • सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

  • राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

  • मोहन बस्नेतको सांसद पद निलम्बन

  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

  • बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु

  • नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech