ताजा अपडेट

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

द्वन्द्वपीडितहरूको अपिलः आयोगको नियुक्ति त्यागेर पीडितलाई सघाउनुहोस्

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

चितवनमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भृकुटी माविमा लैंगिक हिंसा सम्बन्धि अन्तरक्रिया सम्पन्न

लुम्बिनी दर्पण २०७८ मंसिर १२, आईतवार १९:५२
[sharethis-inline-buttons]
Image XYZ

पार्वती आचार्य, कपिलबस्तु
बुद्धभूमि नगरपालिका वडा नं. ४ स्थित भृकुटी माध्यमिक विद्यालयमा इन्सेक द्धारा गठन भएको बाल अधिकार चेतना समुहले लैंगिक हिंसा सम्बन्धि अन्तरक्रिया सम्पन्न गरेको छ । बाल अधिकार चेतना समुहले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेको चौथो दिनमा एक कार्यक्रमको आयोजना गरी इन्सेक कपिलवस्तुको समन्वयमा लैंगिक हिंसा संबन्धि अन्तरक्रिया कार्यक्रम भृकुटी माबि बुड्ढीमा सम्पन्न गरिएको हो ।

सो अवसरमा बिद्यालयका सहायक प्रधानाध्यापक गणेश त्रिपाठीले लैंगिक हिंसा न्युनिकरण गर्न सबैको सकारात्मक सोंच हुनुपर्ने बताए । समाजमा बिभिन्न हिंसाका घटनाहरु अशिक्षाकै कारण हुने भएको हुँदा बिद्यार्थीहरुले पनि अनुशासित ढंगले सचेतना मूलक सन्देशहरु दिन आग्रह गरे ।

बाल अधिकार चेतना समुहका बिद्यार्थीहरुले आफुले सिकेका ज्ञानका कुराहरुलाई ब्यबहारमा उतार्नु पर्ने बताउँदै आफ्नो अधिकार प्रति सचेत हुँदै अरु साथीहरुलाई समेत अधिकार प्रति सचेत गराउन अनुरोध गरेका थिए ।

यस्तै बिद्यालयबाट बिद्यार्थीहरुले लिने हरेक सेवामा बालबालिकाहरु बञ्चित भएको भए बाल अधिकार चेतना समुहका पदाधिकारीहरुले समयमै बिद्यालयलाई सचेत गराए बालबालिकाहरु अधिकारबाट बञ्चित नहुने बताए ।

त्रिपाठीले समाजमा बस्ने मानवहरु सबै एकै हुन त्यस कारण एकले अर्कोलाई सम्मान गर्न सिकौं भन्दै लैंगिक हिंसाको अन्तरक्रियाको आयोजना गरेकोमा इन्सेक तथा बाल अधिकार चेतना समुहलाई धन्यबाद समेत दिएका थिए ।

यसैगरी बाल अधिकार चेतना समुहका संरक्षक शिक्षक मतिराज खनालले इन्सेकको सहयोग समन्वयमा बिद्यालयमा गरिने बिभिन्न क्रियाकलापहरुले बिद्यार्थीहरुले शिक्षा , स्वास्थ्य , खाद्य र आवास लगाएतका बिभिन्न अधिकारको बारेमा जान्ने र बुझ्ने अवसर डिलाएको भन्दै इन्सेकलाई धन्यवाद दिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा इन्सेक प्रतिनिधी तथा सहजकर्ता पार्बती आचार्यले लैंगिक हिंसा अन्तरर्गत हुने बिभिन्न हिंसाहरुको बारेमा सहजीकरण गरेकी थिईन् । कार्यक्रममा बाल अधिकार चेतना समुहका सचिव अस्मिता खनालको अध्यक्षतामा चेतना समुहका पदाधिकारीहरु , विद्यालयका शिक्षकहरु तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । बिद्यार्थीहरुले बिद्यालयमा यस्तो अन्तरक्रिया कार्यक्रम पहिलो पटक भएको भन्दै खुशी ब्यक्त गरेका थिए ।

 


प्रकाशित : २०७८ मंसिर १२, आईतवार १९:५२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान
  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते
  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई
  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ
  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती
प्रतिक्रिया

यो पनि पढौँ

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

बजाज सोरुमा वैरीयामा ‘पल्सर १२५ एन’ मोटरसाइकल विक्री सुरु, यी हुन् विशेषता

पंजाबी तड्का रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसले ल्यायो विवाह पार्टीमा २५ प्रतिशत छुट

तिलोत्तमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

बाणगंगाको वडा नं. २ मा जग्गा नाँप जाँचको काम सुरु, स्थानीय हर्षित

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले उत्पादन गर्‍यो ‘रैथाने कुक’

चट्याङ्ग लागेर दैलेखमा एक जनाको ज्यान गयो, तीन जना घाइते

एनएमबी बैंकद्वारा मोक्षधाम र मानवसेवा आश्रमलाई सहयोग

वर्षाले नारायणगढ–बुटवल सडक अवरुद्ध

प्रेस स्वतन्त्रता दिवसमा प्रेस चौतारी कपिलवस्तुद्धारा ६ जना संचारकर्मी सम्मानित

भर्खरै

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

  • द्वन्द्वपीडितहरूको अपिलः आयोगको नियुक्ति त्यागेर पीडितलाई सघाउनुहोस्

  • बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

  • चितवनमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

  • सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

  • राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech