ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लैङ्गिक हिंसा न्युनिकरणका लागि सरोकारवालासंग अन्तरक्रिया

लुम्बिनी दर्पण २०७८ मंसिर १७, शुक्रबार १९:१२
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गितामा आधारित हिंसा न्युनिकरणका लागि सरोकारवालाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम कपिलवस्तुमा सम्पन्न भएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्र, सिद्धार्थ बचत तथा ऋण परिचालन सहकारी संस्था लि.को संयुक्त आयोजना, बाणगंगा नगरपालिकाको समन्वय तथा स्ट्रोमा फाउण्डेसन, युनिसेफ र रुपान्तरण परियोजनाको सहयोगमा सिद्धार्थ सामाजिकको सभाहलमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

घरैबाट शुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा लैङ्गिकतामा आधारित हिंसाका प्रकार, जिल्लामा हिंसाका संख्या, यसका कारणहरु तथा न्युनिकरणका उपायहरुको बारेमा सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका महिला तथा बालवालिका शाखा प्रमुख सुशिला पन्तले नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धका कार्यक्रम विभिन्न वडामा सञ्चालन गरेको बताईन् । पन्तले महिला हिंसा भएकै कारण शारिरीक, मानसिक तथा विभिन्न हिंसा खेपिरहेको बताईन् । महिलाहरु आर्थिक, शैक्षिक रुपमा सवल बन्न आवश्यक रहेकोले यस तर्फ सबैले चासो दिन आह्वान गरिन् ।

पुरुषको अनुपतामा महिलाहरु लैङ्गिक हिंसाको चपेटामा परेको भन्दै यस तर्फ चासो राख्नुपर्नेमा जोड दिईएको थियो । कार्यक्रममा ईन्सेक प्रतिनिधि पार्वती आचार्यले लैङ्गिक हिसा सम्बन्धी कार्यपत्र प्रस्तुत गरेकी थिईन् । कार्यपत्रमा विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोगमा विभिन्न तथ्यांकहरु समावेश गरिएको थियो ।

कार्यक्रमका अध्यक्ष सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सुर्य कुमारी शाहले महिलाहरु सशक्त बन्न आवश्यक रहेको बताईन् । उनले नेतृत्वमा पुग्ने महिलाहरुको संख्या मात्र धेरै भएको भन्दै गुणात्मक काम गर्न आवश्यक रहेको बताईन् ।

कार्यक्रममा महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नुमी शर्मा, निगरानी समुहका सदस्य कृष्ण प्रसाद ज्ञवाली, मानव अधिकारका लागि एकल महिलाका जिल्ला अध्यक्ष रुपा देवी राई गुरुङ् लगायतले धारणा राख्दै लैङ्गिक हिंसा न्युनिकरणका लागि आफुबाटै परिवर्तन गर्न आवश्यक रहेको बताए ।

कार्यक्रम मार्फत उद्यमी महिलाको रुपमा बाणगंगा ४ झुंगा निवासी बिना बन्जाडेलाई नगद सहित सम्मान गरिएको छ । विशेष गरि चालकको संख्यामा महिलाको कमी भएकोले अटो चालक व्यवसाय गर्दै आएकी बन्जाडेलाई हौसला स्वरुप सम्मान गरिएको हो ।

सिद्धार्थ सामाजिक विकास संस्थाका अध्यक्ष सुर्य कुमारी शाहीको अध्यक्षता, बाणगंगा नगरपालिका महिला तथा बालवालिका शाखा प्रमुख सुशिला पन्तको प्रमुख आतिथ्यता, सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्य समिति सदस्य चेतना अधिकारीको स्वागत तथा कोषाध्यक्ष शोभा आचार्यको सहजिकरण रहेको कार्यक्रममा अपांग उत्थान समाज कपिलवस्तुका प्रतिनिधि सुनिल विक, विभिन्न सहकारी, एकल महिला आमा समुहका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

 


प्रकाशित : २०७८ मंसिर १७, शुक्रबार १९:१२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech