ताजा अपडेट

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

करातेका ग्राण्ड मास्टर राईलाई कपिलवस्तुमा स्वागत तथा सम्मान

लुम्बिनी दर्पण २०७८ मंसिर १८, शनिबार १८:३२
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
जिल्ला खेलकुद विकास समिति कपिलवस्तु तथा लुम्बिनी प्रदेश कराते प्राविधिक समितिको आयोजनामा स्वागत, सम्मान तथा प्रदेशका खेलाडीहरुसंग पारस्परिक भेटघाट तथा प्राविधिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कपिलवस्तुको बाणगंगा स्थित बुद्धरंगशालाको कभड हलमा भएको कार्यक्रममा नेपाल सितो रियो करातेका संस्थापक ग्राण्ड मास्टर तथा अन्तराष्ट्रिय करातेका प्रशिक्षक थानेश्वर राईलाई स्वाग तथा सम्मान गरिएको हो । करातेका जन्मदाता राईले पु¥याएको योगदानबारे चर्चा गर्दै उहाँप्रति प्रदेश विभिन्न जिल्लाका प्रशिक्षक तथा खेलाडीहरुले स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले करातेको विकासमा अहम भुमिका खैल्दै यो स्थानसम्म ल्याउन सफल थानेश्वर राईको बुद्धको भुमि कपिलवस्तुमा आगमन हुंदा खेलकुद क्षेत्रमा थप गौरवको महशुस भएको बताउनुभयो । विशेष गरि करातेले खेलकुद क्षेत्रको विकास अहम भुमिका खेल्ने बताउदै लुम्बिनी प्रदेशमै खेलकुदको विकास क्रमशः हुंदै गएको बताउनुभयो । सांसद पन्थीले चार दशक अघि नेपालमा पुनः कराते खेल भित्र्याउने ग्राण्ड मास्टर राई, प्रदेशका विभिन्न जिल्लाका राष्ट्रिय प्रशिक्षक तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट बुद्धको भुमि कपिलवस्तुको बाणगंगा आउने खेलाडीहरुलाइ हार्दिक स्वागत गर्दै खेलकुद क्षेत्रको विकासका निम्ति प्रदेश सरकारले पहल गरिरहेको बताउनुभयो ।

बुद्धकालिन पुरानो खेलको संरक्षण तथा विकास गर्न अहम भुमिका खेल्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै यसले वालवालिका तथा युवाहरुको शारिरीक, मानसिक पक्षको विकास गर्न टेवा पुग्ने बताउनुभयो ।

सम्मान ग्रहण गर्दै कराते जन्मदाता राईले खेलाडीहरुलाई स्ट्रेन्थ, स्पिड, फ्लेक्जििबिलिटि, एक्कुरेशीको बारेमा स्पष्ट पार्नुभएको थियो । साथै उहाँले राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक हासिल गर्ने विशेष सुत्रहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

नेपाल शितो रियो कराते संघका संस्थापक अध्यक्ष केदार बाबु शिवाकोटी, प्रशिक्षक मदन उप्रेतीले मन्तब्य राख्दै करातेको विकासमा सबै लाग्नुपर्ने बताउनुभयो ।

त्यस्तै जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका कार्यालय प्रमुख मिन प्रसाद पोख्रेलले अन्तराष्ट्रिय स्तरकै महान व्यक्ति, प्रदेश भरिका प्रशिक्षक तथा खेलाडीहरुलाई कपिलवस्तुमा स्वागत गर्न पाउदा गर्व महशुस भएको बताउनुभयो ।

जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका कार्यालय प्रमुख पोख्रेलको अध्यक्षता, कपिलवस्तु उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष उमानाथ पौडेल, विभिन्न जिल्ला कराते प्रशिक्षक तथा खेलाडीहरुको उपस्थिती रहेको कार्यक्रम खेलाडी सबिना आचार्यको स्वागत मन्तब्य तथा प्रशिक्षक नवराज पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ मंसिर १८, शनिबार १८:३२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
प्रतिक्रिया

यो पनि पढौँ

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

भर्खरै

  • प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

  • जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech