ताजा अपडेट

सेवा, सहानुभूति र सहयोगको पाठ सिकाउँदै विद्यार्थी

सुनचाँदीको मूल्य बढ्यो

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

भाडा सफा गर्ने बहानामा सुनका गरगहना चोरी

चलचित्र ‘लालीबजार’ रोक्न अदालतले दिएन अन्तरिम आदेश, प्रदर्शनको बाटो खुल्यो

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर

बिदेशिनु रहर होइन, बाध्यता हो ।

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

भैरहवाको क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

‘युवा’ कपिलवस्तुको तदर्थ समिति गठन, अध्यक्षमा सापकोटा सर्वसम्मत चयन

लुम्बिनी दर्पण २०७७ पुष २५, शनिबार १२:४५
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, पुस २५

युथ युनिटि वेलफेयर एसोसियसन ‘युवा’ कपिलवस्तुको तदर्थ समिति गठन गरिएको छ । संस्थाको संयोजक र सहसंयोजक मात्र तोकेर विभिन्न सामाजिक कार्य गर्दै आएको संस्थाले तदर्थ समिति गठन गरेको हो । समितिको अध्यक्षमा लक्ष्मण सापकोटा, उपाध्यक्षमा असिम भट्राई, सृजना आचार्य, सचिवमा कोपिला गिरी, सह सचिवमा मधुसुधन भुसाल, कोषाध्यक्षमा पशुपति गिरी तथा सहकोषाध्यक्षमा सागर बन्जाडे सर्वसम्मत रुपमा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सरोज घिमिरे, माधव आचार्य, विकास भुसाल, संजिता घिमिरे, पबित्रा भुसाल, अनिता पौडेल, प्रविण गौतम, मन्जु थापा क्षेत्री र अर्पण न्यौपाने सर्वसम्मत रुपमा चयन भएका हुन् ।

कपिलवस्तु जिल्लामै पहिलो पटक कपडा बैंक स्थापना गरेको उक्त संस्थाले झापा लगाएत अन्य जिल्लामा पनि त्यहांका स्थानीय संघ संस्था संग संवन्वय गरी न्यानो कपडा वितरण कार्यलाई निरन्तरता दिईरहेको छ । चार नम्बर जितपुर चोकमा कपडा संकलन केन्द्र स्थापना गरि गरिव तथा विपन्न परिवारलाई वितरण गरिरहेको छ भने गोरुसिंगेमा पनि वितरण गरिएको छ ।

तदर्थ समिति गठन गरेसंगै विभिन्न मानविय तथा सामाजिक कार्य गर्दै संस्थालाई नमुना संस्थाको रुपमा अगाडि बढाउने अध्यक्ष लक्ष्मण सापकोटाले लुम्बिनी दर्पण अनलाईनसंग बताए ।


प्रकाशित : २०७७ पुष २५, शनिबार १२:४५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सेवा, सहानुभूति र सहयोगको पाठ सिकाउँदै विद्यार्थी
  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
प्रतिक्रिया

यो पनि पढौँ

सेवा, सहानुभूति र सहयोगको पाठ सिकाउँदै विद्यार्थी

सुनचाँदीको मूल्य बढ्यो

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

भाडा सफा गर्ने बहानामा सुनका गरगहना चोरी

चलचित्र ‘लालीबजार’ रोक्न अदालतले दिएन अन्तरिम आदेश, प्रदर्शनको बाटो खुल्यो

भैरहवाको क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ

मालपोत कार्यालयको नाम अब भूमि प्रशासन कार्यालय

कपिलवस्तुमा १५० विद्यार्थीलाई करियर मार्गदर्शन तथा प्रेरणामूलक कार्यक्रम सम्पन्न

आज दिनभरको मौसम कस्तो रहला ?

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

रूपन्देहीका भूमिहीन, सुकुमबासीले आन्दोलन चर्काउने

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भर्खरै

  • सेवा, सहानुभूति र सहयोगको पाठ सिकाउँदै विद्यार्थी

  • सुनचाँदीको मूल्य बढ्यो

  • राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

  • भाडा सफा गर्ने बहानामा सुनका गरगहना चोरी

  • चलचित्र ‘लालीबजार’ रोक्न अदालतले दिएन अन्तरिम आदेश, प्रदर्शनको बाटो खुल्यो

  • पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर

  • बिदेशिनु रहर होइन, बाध्यता हो ।

  • निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

  • भैरहवाको क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ

  • मालपोत कार्यालयको नाम अब भूमि प्रशासन कार्यालय


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech