पृथ्वी जयन्तीको अवसरमा बाणगंगा वेलफेयर सोसाईटिद्धारा दिप प्रज्वलन

ByLumbini Darpan Online

२७ पुष २०७७, सोमबार १४:०४ २७ पुष २०७७, सोमबार १४:०४ २७ पुष २०७७, सोमबार १४:०४

हरि आचार्य कपिलवस्तु, पुस २७
आज पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती । कपिलवस्तुमा पनि मनाईएको छ । लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाउन छाडे पनि अनौपचारिक रुपमा विभिन्न कार्यक्रम हुने गरेका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय मेलमिलाप दिवसको सम्झनामा बाणगंगा वेलफेयर सोसाईटिले चार नम्बर जितपुर चोकमा दिप प्रज्वलन गरेको छ ।

दिप प्रज्वलन कार्यक्रममा पृथ्वीनारायण शाहले राजा बनेपछि सैन्यबलका साथै चातुर्य र कूटनीतिको सहयोगमा नेपाल एकीकरणको मूल जग बसाएको, आधुनिक नेपाल निर्माणको जग बसाएको, दिव्योप देश मार्फत राज्य सञ्चालनका लागि मार्गदर्शन गरेको लगायत योगदानहरु स्मरण गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईले छुटाउनुभयाे कि?