ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुको हथौसामा तेस्रो नगर स्तरीय माघी महोत्सव सुरु

लुम्बिनी दर्पण २०७७ माघ ३, शनिबार १०:१२

लुदअ कपिलवस्तु, पुस ३
कपिलवस्तुको बाणगंगा नगरपालिका ११ हथौसामा तेस्रो नगर स्तरिय माघी महोत्सव सुरु भएको छ । “हम्मनके भाषा, भेषभूषा अउर संस्कृति राष्ट्र के शान, संरक्षण सम्बद्र्धन अउर प्रवद्र्धन कईना हम्मनके अभियान” भन्ने मुल नाराको साथ आयोजना गरिएको माघी महोत्सवको उद्धघाटन बाणगंगाका नगर प्रमुख मंगल प्रसाद थारुले गरेका हुन् । माघ २ गते बाट सुरु भएको महोत्सव माघ ४ गतेसम्म चल्ने छ । माघी महोत्सवको उमुद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले थारु संस्कृतिलाई बाणगंगा नगरपालिकाले विशेष महत्वका साथ हेरेको बताउदैं थारु जातजातीको संस्कृति संरक्षण तथा सम्बद्र्धनमा नगरपालिका प्रतिवद्ध रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका थारुले बाणगंगाले थारुहरुको कला, संस्कृति संरक्षणका लागी राजपानी सामुदायिक वन क्षेत्रमा थारु संग्रालयको काम समेत अघि बढ्न लागेको जानकारी गराएका थिए । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै विगठित प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुस्लमानले थारुको आफ्नो छुट्टै मौलिकपन झल्किने कला, संस्कृति रहेकाले यसको संरक्षणमा लाग्न सम्पूर्ण नयाँ पुस्तालाई आग्रह गरे । कार्यक्रमका विशिष्ट अतिथि समेत रहनुभएका मुसलमानले फरक प्रसंगमा बोल्दै वर्तमान सरकारले संसद विघटन गरेर आम नागरिकको विश्वास माथि खेलवाड गरेको बताए । त्यस्तै प्रधानमन्त्री वलीले भारतको ईसारामा संसद विघटन गरेका आरोप लगाएका थिए ।

त्यस्तै कार्यक्रलाई सम्बोधन गर्ने अन्य वक्ताले थारु संस्कृतिको मौलिकपनलाई सबैले आत्मासाथ गर्नुपर्नेमा जोड दिएका थिए । वर्तमान समयमा पश्चिमी संस्कृतिले थारु संस्कृतिलाई पनि प्रभाव पारेकोमा वक्ताहरुले चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रम थारु कल्याणकारणी समिति बाणगंगा नगरपालिकाका सभापति भग्गु प्रसाद थारुको अध्यक्षता, बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुको प्रमुख आतिथ्यता, कांग्रेसका प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलमान, थारु कल्याणकारणी समितिका केन्द्रिय सदस्य सुमित्रा कुमारी थारु, थारु कल्याणकारणी समितिका जिल्ला सभापति उमा शंकर चौधरीको विशिष्ट आतिथ्यता, बाणगंगा नगरपालिकाका सम्वर्ण वडा अध्यक्षहरु, विभिन्न संघसंसथाका प्रतिनिधि, पत्रकार लगायतको आतिथ्यता रहेको कार्यक्रम सिमा थारु र श्याम थारुको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ माघ ३, शनिबार १०:१२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech