ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

साना किसानको नव निर्मित भवन उद्घाटन , सपथ ग्रहण समेत संम्पन्न

लुम्बिनी दर्पण २०७७ माघ १५, बिहीबार १२:३५
[sharethis-inline-buttons]

सागर पौडेल , लुदस

साना किसान कृषि सहकारी संस्था लिमिटेड वाणगंगा नगरपालिका ७ मोतिपुरको नव निर्मित भवनको आज कार्यक्रमका विच समुद्घाटन भएको छ ।

https://lumbinidarpanonline.com/wp-content/uploads/2021/01/video-1611817264.mp4

भवनको एक नयाँ कार्यसमितिको सपथ ग्रहण कार्यक्रम सहित भवनको उद्घाटन संम्पन्न भएको हो ।

एक्काईसौ वार्षिक साधारण सभा तथा आठौ अधिवेसन कार्यक्रमको अवसरमा राष्ट्रिय सभा सदस्य विमला घिमिरेले समुद्घाटन गरेकी हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेकी घिमिरेले संस्थागत विकास संगै किसानको समृद्धिमा जोड दिनुपर्ने भन्दै सहुलियत कर्ता, मल विउपल जस्ता किसानका आधारभुत आवश्यकता लाई सर्व सुलभ गराउनुपर्ने बताएकि थिईन् ।

उनले फरक प्रस∙मा सरकारले ऐन नै बनाएर भुमि हिनका लागि लालपुर्जा वितरण गर्न लागेको भन्दै वास्तविक भुमिहिन अव सम्पतीको हकदार हुने समेत बताईन् । विशिष्ट अतिथि वडा नं ८ का अध्यक्ष गुणनिधि भुषालले संस्थाले आगामी रणनिति र सहकारीको सिद्धान्त अनुसार अगाडी बढ्नुपर्ने बताए ।

वडा नं ७ का अध्यक्ष विष्णु गिरी ले संस्थागत प्रगतिको शुभकामना व्यक्त गर्दै किसानमुखि क्षेत्रमा जोड दिनुपर्ने बताएका थिए ।

साना किसान बनगाईले २ करोड ७६ लाख ८१ हजार ४ सय २६ रुपैया लागतमा सुविधा सम्पन्न भवन निर्माण गरेको प्रबन्धक शालिकराम पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाको अध्यक्ष पदमा पुन भिम प्रसाद सापकोटा निर्विरोध हुने भएका थिए । भने उपाध्यक्षमा यस अगाडी राधिका देवि पन्थ पौडेल रहेकी थिईन् भने सय पट्क पनी निरन्तरता पाएकि छन् ।

सदस्यमा हरिशंकर पौडेल, भिम थापा, दिलकुमारी के.सी , लक्ष्मी कंडेल, तुलसा पन्थी, नाथु थारु सिता भट्टराई लगाएत लेखा समितिहरुले समेत सपथ ग्रहण गरेका छन् । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भिम प्रसाद सापकोटाले संस्थाले आगामी दिनमा कृषि बजाररिकरण मार्फत किसानका उत्पादन प्रर्वद्धनमा जोड दिदै किसानका क्षेत्रमा अझ जिम्मेवार भई काम गर्ने हौसला मिलेको बताएका थिए । कार्यक्रम संस्थाकि उपाध्यक्ष राधिका देवि पन्थको स्वागत र भिम बहादुर थापाको संचालनमा संम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ माघ १५, बिहीबार १२:३५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech