ताजा अपडेट

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अखिल नेपाल महिला संघ कपिलबस्तुको प्रथम बैठक सम्पन्न

लुम्बिनी दर्पण २०७७ माघ १८, आईतवार १४:३३
[sharethis-inline-buttons]

पार्वती आचार्य, कपिलवस्तु

अखिल नेपाल महिला संघ जिल्ला समिति कपिलवस्तुले प्रथम बैठक ४ नं जितपुरमा सम्पन्न गरेको छ । समितिले प्रथम बैठकलाई सम्बोधन गर्दै पाटीका केन्द्रीय सदस्य एवं कपिलवस्तुका सहइन्चार्ज बिमला घिमिरेले पाटीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाटी भित्रैवाट घेरावन्दी गरी कामै गर्न नदिनुको साथै अपमान जनक रुपमा पाटी अध्यक्षवाट हटाउने र प्रधानमन्त्री हटाउन अविश्वासको प्रस्ताव ल्याई फाल्ने षडयन्त्र भएकोले बाध्य भएर प्रतिनिधि सभा विघटन गर्नु परेको बताएकी छन् ।

राष्ट्रपतिलाई महाअभियोग लगाउने जस्ता गलत कार्यका विरुद्ध वर्तमान परिस्थितीको सृजना गर्न प्रधान मन्त्री केपी ओली बाध्य भएको उनले बताईन् । अनेमसंघको केन्द्रीय सदस्य समेत रहेकी नेता घिमिरेले इतिहासमा कुनै पनि प्रधानमन्त्रीले गर्न नसकेका उल्लेखनिय काम केपी ओलीले गरेको बताईन् ।

कार्यक्रममा केन्द्रीय सदस्य विश्राम प्रसाद थारुले बोल्दै एक पटक प्रधानमन्त्री पाटी नेतृत्व समाली सकेका भुतपुर्बहरु अतालिएर केपीओलीलाई ३ महिना पछि हुने माहाधिबेसन र २ वर्ष पछि हुने निर्वाचन सम्म पर्खन नसकेर पाटीवाट हटाउने षडयन्त्रमा लागेको बताए ।

केपी ओलीका पालामा देशमा विकासले ठुलो फड्को मारेको र नयाँ नयाँ सपना देखाउने दुरदर्शी नेता रहेको समेत नेता थारुले बताए । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शान्तिदेवी हरिजनले सरकारले अन्तरराष्ट्रिय विमान स्थाल निमार्ण , पुर्व पश्चिम रेलमार्गको थालनी , भुकम्पवाट भत्कीएका ८ लाख घरहरु पुर्ननिमार्णको अन्तिम चरणमा पुर्याउने जस्ता महत्वपुर्ण काम गरेको बताईन् ।

यस्तै केन्द्रीय सदस्य शारदा शर्माले बोल्दै पुर्व पश्चिम राजमार्ग ४ लेण्डको , मध्य पहाडी मदनभण्डारी राजमार्ग, पुस्पलाल मार्ग र हुलाकी राजमार्ग काम सुचारु गर्ने काम सरकारले गरेको बताईन् । अनेम संघका केन्द्रीय सदस्य शुशिला दर्लामीले बोल्दै अब संगठन बलियो बनाउन र जनतालाई यर्थात् कुरा बुझाउन गाउँ अभियान थाल्नु पर्ने बताईन् ।

बैठकले अनेम संघको केन्द्रिय कमिटीमा शारदा शर्मा , शुसिला दर्लामी , सुर्य कुमारी शाही , शिव कुमारी थारु लगाएत जिल्ला , प्रदेश तथा केन्द्रमा मनोनित गरेको छ । मनोनित सम्पुर्ण पदाधिकारीहरुलाई सफल कार्यकालको बधाई तथा शुभकामना समेत दिईएको थियो । वैठकले समितिमा थप सदस्य बिस्तार गर्दै जिल्लाका ६ नगरपालिका र ४ गाउँपालिकामा जिम्मेवारी प्रदान गरेको छ । कार्यक्रम संघका सचिव चेतना अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ माघ १८, आईतवार १४:३३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु
  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण
प्रतिक्रिया

यो पनि पढौँ

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’

नव जागृति सामुदायिक वनमा नयाँ नेतृत्व चयन

उद्योग व्यापार संघ कपिलवस्तुको २ दिने कार्यशाला लुम्बिनीमा सुरु

अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री

भर्खरै

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

  • तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

  • साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech