ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सहमतीको बाटो खुल्ला, लोकतान्तिक खेमाको उमेद्वारी घोषणा

लुम्बिनी दर्पण २०७७ माघ २०, मंगलवार ११:५३
[sharethis-inline-buttons]


मोहन बेल्वासे
कपिलवस्तु उद्योग वाणिज्य सँघ अन्र्तरगतका लोकतान्त्रिक खेमाका व्यवसायीले अधिवेसनका लागि उमेद्वारी घोषणा गरेका छन् ।
आज ४ नं जितपुरमा पत्रकार संम्मेलनको आयोजना गरि सवै पदमा उमेद्वारी घोषणा गरेका हुन् । आसन्न माघ २३ र २४ गते हुन गइरहेको कपिलबस्तु उद्योग बाणिंज्य संघको अधिवेशनको मिति नजिकीए सगै व्यवासायीमा चुनावी रैनक सुरु भएको हो ।

घोषणा कार्यक्रममा उद्योग वाणिज्य संघको अध्यक्षमा दोलकराम घिमिरे, वरिष्ठ उपाध्यक्षमा लक्ष्मण अधिकारी , उद्योग उपाध्यक्षमा तुलसीराम घिमिरे, वाणिज्य उपाध्यक्षमा खुमानन्द घिमिरे, महासचिवमा मनोज पौडेल, कोषाध्यक्षमा विनोद पंन्त, सचिवमा शंकर प्रसाद न्यौपाने, सह कोषाध्यक्षमा सेराज अहम्मद खाँ, महिला उपाध्यक्षमा इन्दिरा तिमिल्सिना, महिला सदस्यमा लक्ष्मी थारु, मिना पौडेल एशोसियट उपाध्यक्षमा टोपनारायण भण्डारी, वस्तुगत उपाध्यक्षमा शालिकराम भुषाल , सदस्यहरुमा लक्ष्मण भुषाल र मनोज वानियाँ, लेखा समिति संयोजकमा कृष्ण प्रसाद अर्याल, सदस्यहरुमा बसन्त खनाल र फर्सुराम पन्त लगाएतको उमेद्वारी घोषणा भएको हो ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य सँघका पुर्व अध्यक्ष विष्णुप्रसाद न्यौपानेले सहमतीको प्रयास अझै जारी रहेको जनाउदै यस पट्क लोकतान्त्रिक खेमाको पालो रहेको बताए । उनले सवल, सफल व्यवसायिक योगदान, समृद्ध नगरका लागि लोकतान्त्रि कांग्रेस निकटको खेमाको उमेद्वारी रहेको बताए । अध्यक्ष पदका उमेद्वार रहेका दोलकराम घिमिरेले पत्रकारहरुले राखेको जिग्यासाको जवाफ दिदै कुनैपनी हालतमा आफुले यसपाली त्याग नगर्ने र व्यवसायीले आफुलाई जिताईसकेको बताए । महासँघ नेतृत्वका लागि हाल दुई जना आँकाक्षी मैदानमा देखिएका छन् । अधिवेशनको मिति नजिकिएसँगै सामाजिक संजाल र पत्रपत्रिकामा सार्वजनिक हुन लागेका हुन् । जिल्लाकै प्रतिष्ठित व्यावसायीक संस्था कपिलवस्तु उद्योग वाणिज्य संघको सातौ साधारण सभा तथा चौथो अधिवेसन नेतृत्वका आकांक्षीहरु प्रचारमा जुटेका हुन् ।
महासंघका अध्यक्षद्धारा उद्घाटन
कपिलवस्तु उद्योग बाणिज्य सँघको अधिवेसन उद्धघाटनका लागि उद्योग वाणिज्य सँघका अध्यक्ष शेखर गोल्छा आउने तय भएको छ । गोल्छा अर्गनाइजेशनका अध्यक्ष शेखर गोल्छा नेपाल उद्योग वाणज्यि महासंघको १९औं अध्यक्ष हुन् । कपिलवस्तु उद्योग वाणिज्य सँघका अध्यक्ष उमानाथ पौडेलले गोल्छा लगाएत महासंघका धेरै साथीहरु आउने तयारी रहेको बताए ।


प्रकाशित : २०७७ माघ २०, मंगलवार ११:५३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech