Latest Posts

प्रदेशमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  लुदस, काठमाडौं , साउन, ११ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक...

कांग्रेसको पदाधिकारी बैठक बस्दै

लुदस, काठमाडौं, साउन ११ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । स्थगित भएको अधिवेशनको नयाँ मिति तय...

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दियो

  लुदस,काठमाडौँ,साउन ११ निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आज केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको...

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दियो

लुदस,काठमाडौँ,साउन ११ निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आज केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको हस्ताक्षर...

रुपन्देहीमा आज ४६ संक्रमित थपिदा , २६ जना संक्रमणमुक्त २ को मृत्यु

बुटवल साउन ११ रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४६ जना नयाँ संक्रमित थपिदा २६ जना संक्रमणमुक्त छन्। पछिल्लो २४...

Latest Posts

प्रदेशमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  लुदस, काठमाडौं , साउन, ११ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक हजार वटा अक्सिजनका सिलिण्डर भरेर राख्न निर्देशन दिएको छ । मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगतका दिनहरुमा जस्तै कोरोना...

कपिलबस्तु उद्योग बाणिंज्य संघको ७ औँ अधिवेशनका लागि नेकपा प्यानलद्धारा उम्मेद्धारी घोषणा

हरि आचार्य कपिलवस्तु, माघ २०
माघ २३ र २४ गते हुन गइरहेको कपिलबस्तु उद्योग बाणिंज्य संघको अधिवेशनको मिति नजिकीए सगै व्यवासायीमा चुनावी रैनक सुरु भएको छ । अन्तिम सम्म प्रयास गरे पनि सहमति हुने नदेखिए पछि अधिवेशनमा नयाँ कार्य समितिका लागि दुवै प्यानलले पत्रकार सम्मेलनको आयोजना गरि उम्मेद्धारी घोषणा गरेका छन् ।

नेकपा प्यानलले टोप नारायण बेल्बासेको अध्यक्षतामा उम्मेद्धारी घोषणा गरेको छ । उक्त प्यानलमा अध्यक्षमा टोप नारायण बेल्बासे, बरिष्ठ उपाध्यक्षमा छवि रेश्मी मगर, उद्योग उपाध्यक्षमा कृष्ण सापकोटा, वाणिज्य उपाध्यक्षमा कृष्ण प्रसाद गैरे, एसोसियट उपाध्यक्षमा बिरेन्द्र खाँण, बस्तुगत उपाध्यक्षमा बाबुराम भट्राई, महा सचिव कुशल पौडेल, खिमानन्द पौडेल (कोपिल), कोषाध्यक्षमा मनोहर योगि, सह कोषाध्यक्षमा ओम बहादुर केसी, महिला सदस्यमा शान्ति क्षेत्री, गिता पौडेल लगायतको उमेद्धारी घोषणा गरिएको छ ।

पत्रकारका जिज्ञासाको जवाफ दिंदै नेकपा प्यानल अन्तर्गत अध्यक्ष पदका उम्मेद्धार बेल्बासेले कोभिड १९ ले थला परेका व्यवसायीको आर्थिक स्तरलाई उठाउन, व्यवसायीलाई पर्ने प्रशासनिक कामलाई सहज बनाउन, यस क्षेत्रका हाट बजार व्यवसायी लगायत सबै व्यवसायीका समस्या समाधान गरी उनीहरुको हक, हित र अधिकार संरक्षणका लागि आफ्नो प्यानलको उम्मेद्धारी घोषणा गरिएको बताए । उनले आफ्नो टिम एउटा व्यवसायी प्रेमी र लगनशिल व्यवसायीको टिम भएको अवश्य जित हुने दावि गर्दै व्यवसायीको हक हित संरक्षणका लागि आफ्नो प्यानललाई अत्यधिक मतले विजयी गराउन आग्रह गरेका थिए ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *