
हरि आचार्य कपिलवस्तु, माघ २३
कपिलवस्तु उद्योग वािणज्य संघको १४ औँ बार्षिक साधारण सभा सम्पन्न भए पनि अधिवेशन भने टुंगिएको छैन । नयाँ कार्य समिति चयनमा विवाद भए पछि मंगलवारका लागि निर्वाचन स्थगित भएको छ ।
विवाद भए पछि मंगलवार निर्वाचन हुने लुम्बिनी दर्पणलाई जानकारी प्राप्त भएको छ ।

