
लुदअ कपिलवस्तु, माघ २३
प्रगतिशील पत्रकार संघले लुम्बिनी दर्पण अनलाइनका प्रधान सम्पादक मोहन बेल्वासेलाई लुम्बिनी प्रदेश को संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।
लुम्बिनी दर्पण पत्रिकाका प्रकाशक प्रबन्ध निदेशक तथा पत्रकार महासंघ कपिलवस्तुका सह सचिव समेत रहेका बेल्वासे १२ वर्ष अघिदेखि निरन्तर पत्रकारितामा कृयाशिल छन् ।

