
लुदअ कपिलवस्तु, माघ २८
कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औ अधिबेशन बाट नयाँ कार्य समिति चयनका लागि भएको निर्वाचनमा कोपवाको क्षेत्रगत सदस्यमा कृष्ण गैरे विजयी भएका छन् । गैरे ७५ मत सहित क्षेत्रगत सदस्यमा निर्वाचित भएको निर्वाचित भएका हुन् । प्रगतिशिल प्यानलका गैरेको जितसंगै उनलाई बधाई दिनेको ओईरो लागेको छ ।