ताजा अपडेट

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

समाज रुपान्तरण कार्यमा सेल्टरदाता स्व.देवीरामको महत्वपूर्ण योगदानः नेता न्यौपाने

लुम्बिनी दर्पण २०७७ माघ २९, बिहीबार १५:०३
[sharethis-inline-buttons]

कपिलवस्तु माघ २९ गते ।
नेकपा केन्द्रिय सदस्य एवम् कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले स्व.देवराम भुसाल जस्ता थुप्रै वुवाहरुको योगदानबाट आज समाज रुपान्तरणको दिशातर्फ अगाडी बढेको बताउनु भयो । निकै शालिन ब्यत्तित्व स्व. देवीराम भुसालको संझनामा नेकपा कपिलवस्तुद्धारा आयोजित श्रद्धाञ्जली सभामा धारणा राख्दै यस्तो बताउनु भएको हो । नेता न्यौपानेले कपिलवस्तुको भगलापुर सिंगो गाउँ नै कम्युनिष्ट आन्दोलनको उद्गम थलो भएको चर्चा गर्दै अहिले पनि वामपंथीहरुको वचश्र्व रहेको जिकिर गर्नु भयो ।

श्रद्धाञ्जली सभामा नेकपाका केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष झविलाल पोख्रेलले राष्ट्रियता, स्वाधिनता, सांस्कृतिक एवम् कम्युनिष्ट आन्दोलनमा सकारात्मक भूमिका खेल्नुुहुने स्व. देवीराम भुसाल जस्ता वुवाहरुको सपना पुरा गर्ने काममा आफुहरु प्रतिवद्ध भएर लाग्ने बताउनु भयो । नेता पाख्रेलले पूर्व प्रधानमन्त्री, मन्त्रीहरुको सेल्टर रहेको भुसालको परिवार र सिंगो भगलापुर गाउँ कम्युनिष्ट आन्दोलनका निम्ति अविष्मरणिय थलो रहेको जिकिर गर्दै सिंगो गाउँको ऐतिहासिक योगदान प्रति प्रंशसा गर्दै महत्वपूर्ण योगदानदाई सधै स्मरण गर्ने बताउनु भयो ।

वि.स. १९८९ सालमा जन्मनु भएका ज्योतिष देवीराम भुसालको ८९ वर्षको उमेरमा यही माघ २१ गते आफ्नै निवास भगलापुरमा निधन भएको थियो । स्व. देवीराम भुसालका नेकपाका प्रदेश कमिटी सदस्य एवम् जिल्ला सचिव धर्मराज भुसाल र पार्टी कार्यकर्ता चुरामणी भुसाल दुई छोरा रहेका छन् । कम्युनिष्ट विचारलाई समर्थन गर्नुहुने स्व. देवीराम भुसालले तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीलाई आदर्श नेता समेत मान्नुहुन्थ्र्यो । स्व. देवीराम भुसालले आफ्नो जीवन कालमा सामाजिक एवम् धार्मिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्नु भएको थियो ।

नेकपाका केन्द्रिय सदस्य एवम् जिल्ला संयोजक झविलाल पोख्रेलको अध्यक्षता, नेकपाका केन्द्रिय सदस्य एवम् जिल्ला सहसंयोजक डम्मर प्रसाद शर्माको संचालनमा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य बाबुराम खनालले स्व. देवीराम भुसालको जीवनी बाचन गर्नु भएको थियो ।

शोक सभामा नेकपाका केन्द्रिय सदस्य एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, नेकपाका केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेशका कार्यालय सचिव बलराम अधिकारी नेकपाका केन्द्रिय सदस्यहरु कृष्ण पौडेल, विश्राम प्रसाद थारु, जंजिर प्रसाद थारु नेकपाका नेताहरु यूवराज पोख्रेल, विश्व कार्की, लगायतका नेता, कार्यकर्ता एवम् शुभेच्छुकहरुको उपस्थिती रहेको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।


प्रकाशित : २०७७ माघ २९, बिहीबार १५:०३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
प्रतिक्रिया

यो पनि पढौँ

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

भर्खरै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

  • शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech