समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २   नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । सङ्गठनलाई प्रभावशाली ढङ्गबाट सञ्चालन गर्न केन्द्रीय समितिमा २४ पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको एक तिहाइ सदस्यबाट सचिवालय गठन र सचिवालयको...

पत्रकार र युवा उद्यमीमाथि कुटपिट

कञ्चनपुर ,आश्विन २ कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा पत्रकार विमल धामी र युवा उद्यमी सन्देश पाण्डेयमाथि निर्घात कुटपिट गरिएको छ । युवा उद्यमी पाण्डेयमाथि कुटपिट गरेर भाग्दै गरेका खत्रीको समूहलाई पत्रकार धामीले कुटपिटको कारण सोधपुछ गर्न खोज्दा कुटपिट गरेको जानकारी दिइएको छ ।युवा उद्यमी पाण्डेयको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ...

बैंकहरूले बढाए ब्याजदर

काठमाडौं,आश्विन २ कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् । बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका तथ्याङ्कानुसार सनराइज बैंकले मुद्दति निक्षेपमा सबैभन्दा बढी...

Latest Posts

समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २  ...

एशियन कंक्रिटो : १५०० मजदुरले गर्ने काम उपकरणको प्रयोग गरी २५ जनाले

चितवन ,आश्विन २ मानवीय...

आइसिसी विश्वकप क्रिकेट लिग-२ मा अमेरिकासँग नेपाल पराजित

काठमाडौं,आश्विन २ आईसीसी विश्वकप...

पत्रकार र युवा उद्यमीमाथि कुटपिट

कञ्चनपुर ,आश्विन २ कञ्चनपुरको...

Latest Posts

समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २   नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । सङ्गठनलाई प्रभावशाली ढङ्गबाट सञ्चालन गर्न केन्द्रीय समितिमा २४ पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको एक तिहाइ सदस्यबाट सचिवालय गठन र सचिवालयको एक तिहाइ सदस्यको सहभागितामा कार्यालय […]

Arv

l

नेकपाको द्धन्द्ध देश सिद्धयाउने खेल : पुर्व उपप्रधानमन्त्री के.सी

लुदअ कपिलवस्तु, फागुन २
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी ले नेकपाको पार्टि भित्रको झगडा भित्रै मिलाउन नसक्दा देशलाई नै गम्भिर असर पर्ने गरि संसद विघटनको कु गर्ने बाटो रोजेको बताएका छन् । कपिलवस्तुको गोरुसिँगेमा आयोजित राष्ट्रिय जनमोर्चाको आम सभालाई सम्बोधन गर्दै उनले पार्टि निति सिद्धान्तले नमिल्दै एकिकरण गरेको घोषणा मात्र गरेर अर्थ नभएको भन्दै उनले नेकपा भित्रको झगडा लेनदेन र भागवण्डाको रहेको जानकारी गराए ।

उनले संसद विघटन हुन पुर्व भारतिय गुप्तचर लगाएतका ४ वटा भारतिय एजेन्टले प्रधानमन्त्रीलाई भेटेको र नेकपा भित्रको किचलोको बेला भारतले दाउ खेलेर ओलीलाई आफ्नो कब्जामा लिएको बताउदै ओली भारत परस्त भएको आरोप लगाए । भौतिकबादी कम्युनिस्ट पार्टीको अध्यक्ष हुँ भन्ने पशुपतिमा पुजा अर्चना गर्नु त्यसको ताजा उदाहरण भएको उनको तर्क थियो ।

सरकार पक्ष नै अहिले मासु भात बाड्दै पेट्रोल पम्पमा लाईन लगाएर सड्कमा जनता उतार्दै हिड्नु भनेको “उडन् नसक्ने चरिको बाटैमा गुड” भनेजस्तै भएको उनले जिकिर गरे । संघियता सरकारका लागि न्याउरी मारी पछुतो जस्तै भएका बताएका के. सी.ले प्रधानमन्त्री ओली हिन्दु राज्य बनाउने तर्फ उद्दत रहेको बताउदै जबरजस्ती ल्याइएको संघियताले अहिले देश धरापमा परेको पनि बताए । उनले लुम्बिनी प्रदेश लगाएत २ नं प्रदेश र अन्य प्रदेशमा पनि पहाडबाट अलग्याउने प्रयास पहिले भएको र अहिले नामाकरण र राजधानीका नाममा अर्बो सिद्धयाउने खेल भएको बताए ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: