Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

वाणगंगा नगरकार्यपालिका बैठक : ८ औँ नगरसभामा प्रस्तुत गरिने प्रगती प्रतिबेदन स्विकृत

लुदअ कपिलवस्तु, फागुन ७

वाणगंगा नगरपालिकाले जितपुर तौलिहवा सड्क खण्ड विस्तारको क्रममा क्षेती भएका घरजग्गाको उचित मुआब्जा दिलाउने भएको छ । वाणगंगा नगर कार्यपालिकाको बैठकले उक्त सडक विस्तारको क्रममा क्षेती भएका घरधनिलाई मुआब्जा दिलाउन संघिय सरकार संग माग गर्ने निणर्य गरेको हो । यस्तै कार्यपालिका बैठकले अन्य महत्वपूर्ण निणर्य गरेको छ ।

जस अनुसार भोलि हुने नगरसभामा प्रस्तुत गरिने प्रगती प्रतिबेदन स्विकृत गरेको छ भने नगरको भवन निर्माण मापदण्डलाई पनि संसोधन गरेको छ । केहि योजना तथा कार्यक्रमलाई संसोधन गरी नगरसभामा पेस गर्ने, वडा नम्बर ५ को बालमैत्री योजना स्विकृत गर्ने नियार्ण भएको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । साथै उहाले शुक्रवार ८ औ नगरसभा नगरपालिकाको हलमा आयोजना गरिने जानकारी दिनुभएको छ ।

मेयर मंगल प्रसाद थारुको अध्यक्षतामा सम्पन्न बैठकले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र तेस्रो मेयर कपको मितीपनि तय गरेको छ । यहि फागुन १३, १४ र १५ गते जनता नमुना मावि पिपरामा राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता र फागुन २१, २२ र २३ गते बुद्ध रंगशाला जितपुरमा तेस्रो मेयर कप प्रतियोगिता आयोजना गर्ने निणर्य गरेको छ । बैठकमा उपमेयर, सम्पूर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख लगाएतको सहभागिता रहेको थियो भने संचालन प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डागीले गर्नुभएको थियो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *