ताजा अपडेट

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

रसुवामा बाढी – ७ जनाको शव फेला

चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अनेरास्ववियू कपिलवस्तुको रक्तदान कार्यक्रमः वडाध्यक्ष देखि केन्द्रिय सदस्यले गरे रक्तदान

लुम्बिनी दर्पण २०७७ फाल्गुन ७, शुक्रबार ११:०१
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, फागुन ७
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) कपिलवस्तुको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाईटि बाणगंगा उपशाखा कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० बढि प्वाईन्ट रगत संकलन भएको छ । जसमा नेपाल रेडक्रस सोसाईटि तौलिहवा शाखाको प्राविधिक सहयोग रहेको थियो । कोरोना भाईरस विरुद्धको कोभिशिल्ड खोप लगाएका व्यक्तिले रक्तदान गर्न नमिल्नेको बावजुत पनि निकै उत्साहजनक रुपमा कार्यक्रम सम्पन्न गरिएको संयोजक बाबुराम अर्यालले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झविलाल पोख्रेलले रक्तदान जिवनदान रहेको भन्दै रक्तदानमा सरिक भईदिन सबैलाई आग्रह गरे । उनले अनेरास्ववियू कपिलवस्तुले विगत देखिनै उदहरणिय सामाजिक मानवीय कार्य गर्दै आएको र यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि अनेरास्ववियूका स्थायी कमिटि सदस्य श्याम प्रकाश प्रजापतिले रक्तदान एक महत्वपुर्ण मानवीय कार्य रहेको बताए । उनले रक्तदान गर्ने सबैलाई आभार प्रकट गरे ।

त्यस्तै संयोजक बाबुराम अर्यालले रगतको अभावका कारण धेरैको ज्यान जोखिममा हुने र ज्यानै जाने समस्याको केहि हद सम्म भए पनि समाधान गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । उनले कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने तथा रक्तदाता सबैलाई धन्यवाद व्यक्त गरे ।

सहसंयोजक दयाराम पौडेलले रक्तादान जस्तो पवित्र कार्यमा जोडिन अनेरास्ववियूका सबै विद्यार्थीहरुलाई आह्वान गरे ।

कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय सदस्य ईन्दिरा पौडेल, बुद्धभूमि नगरपालिका वडा नं.३ का वडाध्यक्ष तथा केन्द्रिय सदस्य बिकास आचार्यले रक्तदान गरेका थिए ।

केन्द्रिय सदस्यहरु प्रदिप क्षेत्री, अनुप केशी, केशव खनाल, दिनेश चौधरी, रतन विक लगायत अनेरास्वयिवयूका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
संयोजक बाबुराम अर्यालको अध्यक्षता तथा सहसंयोजक दयाराम पौडेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ फाल्गुन ७, शुक्रबार ११:०१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
  • बाणगंगाको शैक्षिक चमक: एसईईमा १६ विद्यार्थीले ल्याए ४ जिपिए
  • नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

त्रिशूली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुर्यिने सम्भावना, सतर्कता अपनाउन अनुरोध

रसुवामा बाढीका कारण १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार

रसुवा बाढीमा ६ चिनियासहित १८ जना सम्पर्कविहीन, ९ जनाको सकुशल उद्धार

बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै

बाणगंगा ३ मा १ दिने बहुसेवा शिविर संचालन, ४ सय जना लाभान्वित

नव प्रभात वनको मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विषयक वक्तृत्वकलामा भण्डारी प्रथम

प्याब्सन बाणगंगाद्धारा शिक्षक शिक्षिकालाई ‘प्रि प्राईमरी ट्रेनिङ’ प्रदान

बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान

बाणगंगा अटो ट्रेडर्स वैरीयामा टीभीएसको नयाँ स्कुटरको बुकिङ खुला

भर्खरै

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

  • ६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

  • भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

  • रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

  • अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

  • ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

  • रसुवामा बाढी – ७ जनाको शव फेला

  • चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

  • चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech