ताजा अपडेट

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

ओली प्रतिगमन विरुद्ध कपिलवस्तुमा संयुक्त मोर्चा गठन

लुम्बिनी दर्पण २०७७ फाल्गुन ७, शुक्रबार १४:५५
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, फागुन ७
प्रधानमन्त्री केपी ओलीको शिफारिसमा पुष ५ गते गरिएको प्रतिनिधि सभा विघटनको विरुद्धमा आ–आफ्नै तरिकाले विरोध र प्रर्दशन गरिरहेका कपिलवस्तुका राजनितिक दलहरुले संयुक्त आन्दोलनको सहमति गरेका छन् । देशभर अलग अलग विरोध र प्रर्दशन भईरहेका बेला कपिलवस्तुमा पहिलो पटक जिल्लामा विद्यमान पाँच राजनितिक दलहरुले शुक्रबार संयुक्त संघर्ष गर्ने सहमति गरेका हुन् । कपिलवस्तुको बैरिया स्थित मायादेवी रिर्साेटमा बसेको संयुक्त बैठकले नेकपा माओवादी क्रान्तिकारी, राष्ट्रिय जनमुक्ति पार्टी लगाएतका साना राजनैतिक घटकहरुलाई पनि संयुक्त आन्दोलनमा सहभागि हुन अपिल गरेको छ ।

प्रतिनिधि सभा विघटन विरुद्ध नेपालमै पहिलो पटक प्रजातन्त्र दिवसको अवसर पारेर कपिलवस्तुबाट संयुक्त संघर्ष समिति गठन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेकपा मसालले सहमति गरेका हुन । जिल्लाका मुख्य पाँच दलको बैठकले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक तथा अलोकतान्त्रिक ढङ्गले संघिय संसद बिघठनका बिरुद्ध सयुक्त संघर्ष गर्ने निर्णय गरेको जसपा केन्द्रिय सदस्य नारायण खनालले बताउनुभएको छ ।

त्यस्तै सो समुहले फाल्गुन १० गते जिल्लाको सदरमुकाम तौलिहवामा प्रतिगमन बिरुद्धको बृहत अन्तरक्रिया गर्ने पनि निर्णय गरेको छ । सरकारले असंबैधानिक रुपमा रुपमा संसद विगठन गरेको भन्दै यसका विरुद्ध कपिलवस्तुका राजनैतिक दल एकढिक्का भए पछि जिल्लामा प्रधानमन्त्री ओली निकटका नेकपा नेताहरु एक्लै जस्तै भएका छन् । आज गठित संयुक्त संघर्ष समितिका कारण ओली समुलाई थप चुनौति पर्ने देखिएको छ । बैठकमा सहभागित राजनैतिक दलका नेतहरुले संसद पुर्नस्थानाको विकल्प नभएको बताएका छन् ।

बैठकमा (नेकपा) जिल्ला अध्यक्ष विष्णु पन्थी, नेपाली कांग्रेस महासमिती सदस्य दुर्गा बहादुर सेन, जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य विष्णुहरि शर्मा, केन्द्रीय सदस्य नारायण खनाल, अखिल नेपाल किसान महासंघ केन्द्रीय उपाध्यक्ष शिव पौडेल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्य, नेकपा मसालका जिल्ला प्रवक्ता छविलाल गैरेले प्रधानमन्त्री ओलीले संसद विगठन गरी संबिधान र त्यसले अंगिकार गरेका प्रणालीमाथि प्रहार गरेको भन्दै सोही कारण देशमा राजनैतिक र संवैधानिक संकट निम्त्याएको बताउनुभयो ।

संयुक्त संघर्षको विकल्प नरहेको जनाउँदै बैठकमा सहभागी नेताहरुले कपिलवस्तुले त्यसको सुरुवात गरेको बताएका छन । यसका साथै सर्वदलिय बैठकले एक संयुक्त विज्ञप्ती जारी गर्दै सरकारको प्रतिगमन र असंबैधानिक कदमप्रति संयुक्त संघर्ष गर्ने जनाएको छ । नेकपा जिल्ला अध्यक्ष विष्णु पन्थी, नेपाली कांग्रेस महा समिती सदस्य दुर्गा बहादुर सेन, जनता समाजवादी पार्टी जिल्ला अध्यक्षद्धोय कैलाश अग्रहरी, शैलेन्द्र यादव, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य र नेकपा मसालका जिल्ला प्रवक्ता छबिलाल गैरेद्धारा जारी संयुक्त विज्ञप्तीमा सरकारले संसद विगठन गरेर असंबैधानिक कदम चालेको भन्दै यसका विरुद्ध संयुक्त आन्दोलन गर्ने उल्लेख छ ।


प्रकाशित : २०७७ फाल्गुन ७, शुक्रबार १४:५५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
  • किसानलाई सहकारी शिक्षा र पशु रोग व्यवस्थापनबारे तीन दिने तालिम 
  • जनता विद्यालयको अध्यक्षमा रैदास निर्वाचित
प्रतिक्रिया

यो पनि पढौँ

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

घरदैलोमै सरकारी सेवा : वाणगंगा–९ को घुम्ती शिविरबाट ९०४ नागरिक लाभान्वित

जनताको प्रश्नमा नगर नेतृत्वको स्पष्ट जवाफ : सार्वजनिक सुनुवाइमार्फत उत्तरदायी बन्दै बाणगङ्गा नगरपालिका

सरकारको हस्तक्षेपको कारण एन्फालाई फिफाले निलम्बन गर्‍यो: सांसद मल्ल

पछिल्लो २४ घण्टामा २ हजार बढी सवारी चालक कारबाहीमा

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

भर्खरै

  • सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

  • विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

  • सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

  • बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

  • मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

  • आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ

  • किसानलाई सहकारी शिक्षा र पशु रोग व्यवस्थापनबारे तीन दिने तालिम 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech