ताजा अपडेट

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

उद्यमशिलता, रोजगारी सम्बन्धी अन्तरक्रिया तथा विउ पुँजी वितरण

लुम्बिनी दर्पण २०७७ फाल्गुन ७, शुक्रबार १५:२८
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, फागुन ७
कपिलवस्तुमा कुष्ठ प्रभावित तथा अपांगता भएका व्यक्तिहरुका लागि उद्यमशिलता तथा रोजगारी सम्बन्धी सरोकारवालाहरुसंग अन्तरक्रिया तथा विउ पुँजी वितरण कार्यक्रम सम्पन्न गरिएको छ । अपांग उत्थान समाज कपिलवस्तुको आयोजना, बाणगंगा नगरपालिकाको समन्वय तथा द लेप्रोसी मिसन नेपालको सहयोगमा सो कार्यक्रम गरिएको हो ।

पिस हिमालय रिसोर्टमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा कुष्ठ प्रभावित तथा अपांगता भएका व्यक्तिहरुको जिविको पार्जन, उनीहरुको आर्थिक स्तर कसरी उकास्न सकिन्छ, उनीहरुलाई स्वरोजगार तथा रोजगार कसरी सकिन्छ भन्ने बिषयमा सरोकारवालाहरु बिच छलफल र अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रमको बारेमा द लेप्रोसी नेपाल अन्तर्गत ईम्पयाक्ट प्रोजेक्टका कार्यक्रम प्रमुख विष्णु प्रसाद ढुंगानाले विस्तृत जानकारी गराएका थिए भने प्रोजेक्टका जिविकोपार्जन अधिकृत सन्तोष सुनारले सी.एस.आर.को बारेमा स्पष्ट पारेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले अपांग पनि साङ्ग व्यक्ति सरह हुनुपर्ने बताए । उनले नगरपालिकाले अपांगता भएका व्यक्तिहरुका लागि आवश्यक कार्यविधि पारित भईनसकेको भन्दै नगरपालिकाले आवश्यक काम भने गरिरहेको बताए ।

कार्यक्रम मार्फत अपांगता भएका व्यक्तिहरुलाई अनुदान वापतको रकम समेत वितरण गरिएको छ । अपांगतको प्रकृति हेरी उनीहरुले सञ्चालन गर्दै आएको व्यवसायलाई अझ व्यबस्थित बनाई कम्तिमा परिवार पाल्न सक्ने उद्देश्यले उक्त अनुदान हस्तान्तरण गरिएको बताइएको छ ।

अनुदान प्राप्त गर्दै अपांगता भएका व्यक्तिहरुले यो अनुदानलाई सदुपयोग गरि अगाडि बढ्ने भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

अपांग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल प्रसाद ढुंगानाले अपांगता भएका व्यक्तिहरुलाई यसरी सहयोग गर्न पाउँदा गर्वको महशुस भएको भन्दै सधै अपांगता भएका व्यक्तिको पक्षमा रहेको बताए । कार्यक्रमका अध्यक्ष समेत रहेका ढुंगानाले कपिलवस्तुमा अपांगा भएका व्यक्तिको जिवन स्तरमा अहिले केहि सकारात्मक फरक आएको भन्दै खुसी व्यक्त गरे ।

द लेप्रोसी मिसन नेपाल अन्तर्गत फाउण्ड परियोजनका व्यवसाय विकास अधिकृत ढाकाराम अधिकारीको स्वागत तथा परयोजनका रोजगार परामर्शदाता गीता अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०७७ फाल्गुन ७, शुक्रबार १५:२८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

प्रतिनिधिसभा चुनावका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

लक्ष्मणघाट बोलबम धामको महिमा भजनमा कैद

प्रेस चौतारी कपिलवस्तुकाे मानवीय सेवा : ३१ प्वाइन्ट रगत संकलन

महाराजगन्ज नगरपालिकामा राजमोको ३१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गयो

भर्खरै

  • टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

  • ६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

  • एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech