आज कपिलवस्तुमा १२ घण्टा बिद्युत काटिने

लुदअ कपिलवस्तु, फागुन ८
कपिलवस्तुमा शनिबार १२ घण्टा बिद्युत काटिने भएको छ । चन्द्रौटादेखि जितपुर लाइनमा काम भएकाले सो अवधिमा बिद्युत काटिने जिल्ला बिद्युत प्राधिकरण कपिलवस्तुले जनाएको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *