नेपाल घरेलु तथा साना उद्योग महासंघको नवौं अधिवेशन तथा उद्यमी भेला आज सम्पन्न भएको छ । संस्थाका रुपन्देही जिल्ला अध्यक्ष कन्यैयालाल कशौधनको अध्यक्षता ,केन्द्रिय कार्यबहाक अध्यक्ष उमेश सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले धु्रवकुमार धितालको अध्यक्षतामा, जिल्ला कार्य समिती गठन गरेको छ ।
समितीको बरिष्ठ उपाध्यक्षमा मञ्जु भुषाल,उपाध्यक्षमा टंकनाथ अधिकारी,महासचिवमा देवानन्द पाण्डे,,सचिवमा दिपक खनाल,कोषाध्यक्षमा अनिता खत्री चुदाली लगायत पधादिकारी तथा सदस्यहरु निर्विरोध चयन हुनुभएको छ । भेलाले बिष्णु क्षत्रीको अध्यक्षतामा जिल्ला अन्तर्गत महिला उद्यमी समिती पनि गठन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्षमा शान्ता पोख्रेल,महासचिवमा मनु न्यौपाने,कोषध्यक्षमा सरीता गिरी ,त्यस्तै सदस्यहरुमा सुनीता कार्कि, शोभा आले,भगवती पाण्डे खनाल,बिजेता राई मल्ल चयन हुनुभएको छ ।
कार्यक्रममा प्रदेश अधयक्ष नेत्र पाठक,प्रदेश महिला अध्यक्ष शान्ती शर्मा,बिमलराज भट्राई,धु्रवकुमार धिताल,मञ्जु भुसाल लगायतले अरु उद्योगिहरुको तुलनामा साना तथा घरेलु उद्योगहरु बिभिन्न चुनाौतिहरुका बावजुत पनि मजवुत नै भएकोे र आगामि दिनमा पनि समग्र उद्योगिहरुका हितका लागि काम गर्नुपनैेमा जोड दिएका थिए ।