ताजा अपडेट

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

तिलोत्तमा नगरपालिकाको नया प्रसासनिक भवनको औपचारिक उद्घाटन हुने

लुम्बिनी दर्पण २०७७ फाल्गुन १९, बुधबार १३:३६
[sharethis-inline-buttons]

तिलोत्तमा फाल्गुन १९ ।

आफ्नै नया प्रसासनिक भवनबाट सेवा प्रबाह शुरुवात गरेको तिलोत्तमा नगरपालिकाले औपचारिक उद्घाटन गर्ने भएको छ। अहिले सबै सेवा प्रबाह नयाँ भवनको औपचारिक उदघाटन फागुन २० गते बिहिवार नेपाल सरकारका अर्थमन्त्री बिष्णु पौडेलले गर्ने कार्यक्रम रहेको नगरपालिकाले जानकारी दिएको छ ।
उद्घाटनका लागि प्रवेश गेट देखि पुरा भवन सबै सिङ्गारिएको छ भने औपचारिक कार्यक्रम हुने स्थानमा स्टेज र टेन्टको काम सकिएको प्रमुख बासुदेव घिमिरेले जानकारि दिएका छन्।
। उद्घाटनको सबै तयारि पुरा भएकोले अहिले तिलोत्तमा नगरपालिकाको गार्डेनिङ्ग बाहेक का सबै दृश्य हेर्न लायक रहेका छन्। नगरपालिकाले आफ्नै बोरिङ्ग निर्माण गरि पानीको समेत ब्यबस्था गरेको छ। विभिन्न शाखा र त्यस आगाडी सेवा ग्राही हरुलाई सहज हुने गरि नेम बोर्ड टासिएको र सबै कक्षमा कोठा नम्बर अनुसारको सेवा प्रवाहको काम जनाइएको छ।

तिलोत्तमा नगरपालिकाको नया बनेको चारतलेआधुनिक भवनमा लिफ्टको पनि ब्यबस्था छ। आधुनिक शैलीमा निर्माण गरिएको भवन बालबालिकामैत्री, अपाङ्ग मैत्री, बृद्दबृद्धामैत्री रहेको र सेवाग्राहीलाई सेवा लिन सहज हुने नगर प्रबक्ता सुरेन्द्र श्रीले बताए । हाल नगरपालिकाको बिभिन्न बिषयगत शाखाका सेवाहरु एकै भवनबाट प्रवाह भैरहेको छ। भवनमा लिफ्टको व्यवस्था, सभाकक्ष, बैठक कक्ष, न्यायसम्पादन कक्ष, स्तनपान कक्ष लगायत पर्याप्त सुबिधा रहेको छ । नगरपालिकाले शुरुमा व्यक्तिगत भवनबाट आफ्नो यात्रा शुरु गरेसंगै यसअघि सानाकिसान कृषि सहकारी सस्था मणिग्रामको भवन कार्यालयको रुपमा प्रयोग गर्दै आएको थियो ।

नगरपालिकाले करिव ३० कोठा रहेको ८ करोड बढी लगानीमा ४ तलाको आफ्नो भवन निर्माण गरेको हो । कार्यालय परिसरमा गार्डेनिङ तथा अन्य व्यवस्थापनका कामहरु तिब्र गतिमा भैरहेको छ । स्थानीय सरकार गठन भएको ३ वर्षपछि नगरपालिकाले आफ्नै भवनबाट सेवा सुभारम्भ गरेको हो ।
करिब ८ करोड लगानीमा सिनर्जि विल्डर्सले भवन बनाएको हो । गत असार मसान्तभित्र सक्नु पर्ने काम भाद्र अन्तिम सम्म सकाएको थियो भने सो कार्य विश्वव्यापी कोरोना महामारीका कारण ढिला भएको नगरपालिकाले बताएको छ । करिव २ कट्ठा क्षेत्रफलमा नगरपालिकाको कार्यालय बनेको छ भने बाँकी रहेका ६ विगाहलाईसमेत समेटेर ब्यबस्थित पर्खाल गर्ने काम भएको नगरपालिकाका इन्जिनियर गिरीराज डुम्रेले बताए । ६ विगाह मध्य ३ विगाहमा नगरपालिकाका लागि तत्काल आवश्यक संरचनाहरु निर्माण गरिने छन् भने बाँकी ३ विगाहमा मौसम अनुसारका धान गहु मकै खेती गरिएको छ । साथै सोहि उद्घाटनको दिन कार्यपालिकाबाट हुने सबै खाले सेवा प्रबाह स्थगित गरिएको नगरपालिकाका प्रमुख प्रसाशाकिय अधिकृत प्रदिप पौडेलले बताउनुभयो। नगरकार्यपालिका, वडा कार्यालय , बिषयगत शाखाहरु, सो सेवा प्रवाह स्थगित हुदा आफ्ना नगरबासी प्रति हुने असुविधा प्रति नगरपालिका क्षमा प्रार्थी रहेको सो सुचनामा उल्लेख गरिएको छ।


प्रकाशित : २०७७ फाल्गुन १९, बुधबार १३:३६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

तेस्रो ‘डि.वाई.सी. कप’ को आम्दानी–खर्च सार्वजनिक

भर्खरै

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech