नेपाल राष्ट्रिय शिक्षक संगठन तिलोत्तमाको तेस्रो अधिवेशनले नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

२४ फाल्गुन
नेपाल राष्ट्रिय शिक्षक संगठन तिलोत्तमाको वडानं ८ सूर्यपुरा मा सम्पन तेस्रो अधिवेशन ले २८ सदस्यिय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । डोलराज पाण्डेको अध्यक्षतामा निर्वाचित समितीको उपाध्यक्षमा चक्रपाणी बस्याल,महिला उपाध्यक्षमा लक्ष्मी गौतम, सचिवमा तेजप्रसाद पौडेल,सह सचिवमा गिता न्यौपाने, कोषाध्यक्षमा लक्ष्मी प्रसाद भूर्तेल,र सह कोषाध्यक्षमा दुर्गा सापकोटा र बाकी २१जना सदस्यहरु रहनुभएको छकार्यक्रममा शिक्षक संगठन रुपन्देहीका अध्यक्ष मोतीलाल सुबेदीले २१ सौ सताब्दीको शिक्षामा प्रविधीको प्रयोग अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रमा शिक्षक नेताहरु चण्डी प्रसाद पाण्डे, सम्भू प्रसाद पराजुली, बिस्नु गौतम,लगायतले शुभकामना मन्तब्य व्यक्तगर्नु भएको थियो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *