Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

गुल्मीको रिडी रुद्रबेणी सडक कालोपत्रे गर्न बजेट बिनियोजन

 

गुल्मी २०७७ फागुन २७ । गुल्मीको रिडी रुद्रबेणी वामिटक्सर सडक खण्डको लागि १४ करोड बजेट बिनियोजन भएको छ । । सडक कालोपत्रे गर्न नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट रकम बिनियोजन भएको हो ।

अति व्यस्त र पुरानो सडक भएपनि अझैसम्म सडक कालोपत्रे हुन सकेको छैन् । बुटवल पाल्पाबाट गुल्मी हुँदै बाग्लुङसम्म सवारी साधनहरु जाने भएकाले पनि यो सडक निकै व्यस्त सडक हो । पछिल्लो समयमा गरिएको बिनियोजित बजेटले सडक कालोपत्रे गर्ने पक्रिया अगाडी बढने भएको छ । सडक कालोपत्रे गर्न बजेटको व्यवस्था भएको र छिट्टै टेण्डर आह्वान हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका स्वकीय सचिव जंग नेपालीले बताए ।
यहाको सडक निकै जोखिमपुर्ण छ ,वर्षमा भेरै मानिसले सडक दुर्घटनाबाट ज्यान गुमाउदै आएका छन ।। समयमै सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भए गुल्मी र बाग्लुङ बासी प्रत्यक्ष रुपमा लाभाम्भित हुनेछन् ।

 

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *