मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो मनाङ, चामे र नासों गाउँपालिकाको खोत्रोसम्म यातायातका साधन सञ्चालनमा आएका छन्। गत असार १ मा मस्र्याङ्दी नदी र खोलानालामा आएको बाढीपहिराले ती क्षेत्रको यातायात अवरुद्ध भएको थियो । सोही बाढीपहिराले बेँसीसहर–चामे सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो। सो सडक खण्डको केही भागमा मर्मत तथा सम्भार...

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौँ,आश्विन १   पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो ।एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७२० परीक्षणबाट ४७२ जनामा पोजिटिभ पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा...

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका ३ दुविया करेन्ट लागेर ४ वटा माउ भैसी मरेका छन् । दुवियाका स्थानिय पवित्रा गैरे, पुरोत्तम गैरे, विष्णु खनाल, चोपलाल बेल्वासे, का ४ वटा माउ भैसी करेन्ट लागेर घट्ना स्थलमै मरेका हुन् । रेसिडेन्सीयल विधालयको बसले तार चुडाएपछी जंगल लैजादै गरेका भैसीलाई बाटोमा करेन्ट लागेको स्थानियले...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता...

राष्ट्रिय युवा संघ बाणगंगा ८ वडा कमिटि अधिवेशनको सम्पुर्ण तयारी पुरा

हरि आचार्य, कपिलवस्तु नेकपा...

मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता पश्चिम १४ कांग्रेसचोक घर भई हाल मलेसियामा रहेका अर्जुन चाप्कोटेले आफ्नो १४ वर्षिया छोराको अवस्थाबारे पत्ता लगाईदिन हार गुहार गरेका छन् । गत चैत्र १२ गते घरबाट हिडेको छोरा केही समयपछी विरगंज पुगेर फोन गरेको र सम्पर्क विहिन भएको भन्दै अवस्थाबारे खोजविन गरिदिन लुम्बिनी दर्पण मार्फत मानव अधिकारकर्मी प्रहरी र आम […]

Arv

l

म रेडियो मुक्ती महिला फुटसलको बिजेता बन्यो ः जनउत्थान

बुटवल २०७७ फागुन २९। प्रथम महिला फुटसल प्रतियोगिता–२०७७ जनउत्थान सहकारी समूहले जितेको छ।आज सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पत्रकार समूहलाई पराजित गर्दै जनउत्थानले उपाधि जितेको हो। उपाधिसँगै जनउत्थानले नगद रु १० हजार,कप,मेडल र प्रमाणपत्र,प्राप्त गरेकोछ । त्यसैगरी फाइनल खेलमा पराजित हुदै पत्रकार समूह उपविजेता हुन सफल भएको छ । पत्रकार समूहले नगद रु ५ हजार,कप,मेडल र प्रमाण पत्र प्राप्त गरेको प्रतियोगिताकी संयोजक अमृता अनमोलले जानकारी गराइन्।
महिला सशक्तिकरणका लागि खेलकूद भन्ने मूल नाराका साथ बुटवल ११ देविनगरमास्थित ग्रिनफिल्ड फुटसलमा सम्पन्न प्रतियोगितामा आयोजक रेडियो मुक्तिसहित एकल महिला समूह, पत्रकार महिला, अधिवक्ता महिला, सामाजिक अभियान्ता, सहकारी महिला समूह, उद्यमी महिला समूह, कर्मचारी महिला समूह,निजामती कर्मचारी महिला समूह, स्वास्थ्यकर्मी महिला तथा राजनीतिक तथा सांसद महिला समूहहरुको सहभागिता रहेको थियो।
महिला समानताका लागि सञ्चार अभियानद्वारा सञ्चालित रेडियो मुक्ति ९५ थोप्लो ५ मेगाहर्जद्वारा सञ्चालित प्रतियोगितामा १० समूहको सहभागिता रहेको थियो । प्रतियोगिताको बिहीबार राष्ट्रिय खेलकूद विकास परिषद्का सदस्य सचिव रमेश सिलवालले उद्घाटनग गरेका थिए ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: