मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो मनाङ, चामे र नासों गाउँपालिकाको खोत्रोसम्म यातायातका साधन सञ्चालनमा आएका छन्। गत असार १ मा मस्र्याङ्दी नदी र खोलानालामा आएको बाढीपहिराले ती क्षेत्रको यातायात अवरुद्ध भएको थियो । सोही बाढीपहिराले बेँसीसहर–चामे सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो। सो सडक खण्डको केही भागमा मर्मत तथा सम्भार...

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौँ,आश्विन १   पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो ।एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७२० परीक्षणबाट ४७२ जनामा पोजिटिभ पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा...

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका ३ दुविया करेन्ट लागेर ४ वटा माउ भैसी मरेका छन् । दुवियाका स्थानिय पवित्रा गैरे, पुरोत्तम गैरे, विष्णु खनाल, चोपलाल बेल्वासे, का ४ वटा माउ भैसी करेन्ट लागेर घट्ना स्थलमै मरेका हुन् । रेसिडेन्सीयल विधालयको बसले तार चुडाएपछी जंगल लैजादै गरेका भैसीलाई बाटोमा करेन्ट लागेको स्थानियले...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता...

राष्ट्रिय युवा संघ बाणगंगा ८ वडा कमिटि अधिवेशनको सम्पुर्ण तयारी पुरा

हरि आचार्य, कपिलवस्तु नेकपा...

मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता पश्चिम १४ कांग्रेसचोक घर भई हाल मलेसियामा रहेका अर्जुन चाप्कोटेले आफ्नो १४ वर्षिया छोराको अवस्थाबारे पत्ता लगाईदिन हार गुहार गरेका छन् । गत चैत्र १२ गते घरबाट हिडेको छोरा केही समयपछी विरगंज पुगेर फोन गरेको र सम्पर्क विहिन भएको भन्दै अवस्थाबारे खोजविन गरिदिन लुम्बिनी दर्पण मार्फत मानव अधिकारकर्मी प्रहरी र आम […]

Arv

l

रुपन्देहीको तिलोत्तमा १० बेवरीमा आजदेखि ३ महिने सिलाइ कटाइ तालिम सुरु

बुटवल, २०७७ फागुन २९
लक्ष्मी पाण्डे
रुपन्देहीको तिलोत्तमा १० बेवरीमा आजदेखि ३ महिने सिलाइ कटाइ तालिम सुरु भएको छ । सिर्जनशिल आमा समुह बेवरीको आयोजना र तिलोत्तमा १० वडा कार्यलयको आर्थिक सहयोगमा तालिम सुरु भएको हो । कार्यक्रममा बोल्दैै तिलोत्तमा नगरपालिका वडा नं १० का वडाध्यक्ष व्यासमुनी चौधरीले तालिममा सिकेका कुरालाइ व्यबहारमा उतार्न आग्रह गर्नुभयो । उहाले सिलाइ कटाइ तालिमको दोस्रो चरण सञ्चालन गर्नका लागि आफुले पहल गर्ने दाबी गर्नुभयो । तिलोत्तमा १० ले विभिन्न विकास निर्माणका काम गरेको भन्दै वडालाइ नगरकै नमुना वडा बनाउने चौधरीले बताउनुभयो । उहाले वडाकै नमुना र पहिचानको रुपमा रहेको वेवरी ग्रीनपार्कलाइ पनि अझै व्यबस्थित ढङ्गले सञ्चालन गर्न आफु लागि पर्ने जानकारी दिनुभयो । कार्यक्रममा छत्तिस मौजा सिचाइ प्रणालीका सभापति कृष्ण पौडेलल तालिममा सिकेका कुरालाइ व्यवहारमा नउतारेसम्म सिकाइ उपलब्धी नहुने हुदा तालिममा सिकेका कुरा अनिवार्य रुपमा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । संस्थाका अध्यक्ष सीता पौडेलको भएको कार्यक्रममा शान्तिनगर टोल विकास समितीका अध्यक्ष गोपाल प्रसाद घिमिरे ,संस्थाका सहसचिव देवी घिमिरे , गरिमा टोल विकास समितिका अध्२यक्ष कलम बहादुर चौधरी ,वेउरी ग्रीनपार्कका अध्यक्ष दिलसिङ पुन लगाएतले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष अञ्जु पौडेलले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाकी सचिव अनिता बरालले गर्नुभभएको थियो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: