Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन्...

टोकियो ओलम्पिकमा गौरिकाले तोडिन् आफ्नै रेकर्ड

लुदस ,काठमाडौं , साउन १३ जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडि खेलाडी गौरिका सिंहले राष्ट्रिय...

नगरकै नमुना सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने

हरि आचार्य, रुपन्देही रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको नगरपालिकाकै नमुना विद्यालय सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने...

आज ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

  लुदस, काठमाडौ,साउन १३ पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि हुदा १...

आजको सेयर बजार

काठमाण्डौ ,साउन १३ सेयर बजार कारोबार मापक नेप्से आज उच्च विन्दुले उकालो लागेको छ । आज नेप्से परिसूचक...

Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन् । नेपालसँग बुधबार भएको छलफलमा सांसदहरूले सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका हुन् । तर, नेपालले भने सांसदको कुरा सुने पनि कुनै...

विश्व उपभोक्ता दिवस : उपभोक्ता नठगिउन भन्दै ज्ञापन पत्र पेश

लुदअ कपिलवस्तु, चैत २
आज विश्व उपभोक्ता अधिकार दिवस, दिवसको अवसर पारी मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु शाखाले जिल्ला प्रसासन कार्यालय कपिलवस्तुका साथ कपिलवस्तुका सबै स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाएको छ ।

उपभोक्ताहरु आफुले खरिद गर्ने बस्तुको गुणस्तर र मुल्य मा ठगिन नपरोस् साथै राज्यले प्रकाशन गरेका सिक्का पैसाको लेनदेनमा धेरै पसलहरुमा आनाकानी हुने भएकोले यस तर्फ राज्यको ध्यान जाओस् भन्ने उद्देश्यले ज्ञापन पत्र बुझाई ध्यानाकर्षण गराईएको हो ।

केन्द्रिय सदस्य दिलिप कार्कीको नेतृत्वमा कपिलवस्तु शाखा सभापति गोबिन्द पोख्रेल, सचिब माधव घिमिरे, प्रेस संयोजक बुद्दिसागर बेल्बासे, सदस्य राधिका आचार्य समाजसेवी चतुरर्भुज पाण्डे लगायतको उपस्थितिमा बाणगङ्गा नगरपालिकाका निमित्त प्रमुख खिम बहादुर जिसिलाई ज्ञापन पत्र बुझाइ उपभोक्ता को हक हित र संरक्षणमा ध्यानाकर्षण गराइएको हो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *