समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २   नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । सङ्गठनलाई प्रभावशाली ढङ्गबाट सञ्चालन गर्न केन्द्रीय समितिमा २४ पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको एक तिहाइ सदस्यबाट सचिवालय गठन र सचिवालयको...

पत्रकार र युवा उद्यमीमाथि कुटपिट

कञ्चनपुर ,आश्विन २ कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा पत्रकार विमल धामी र युवा उद्यमी सन्देश पाण्डेयमाथि निर्घात कुटपिट गरिएको छ । युवा उद्यमी पाण्डेयमाथि कुटपिट गरेर भाग्दै गरेका खत्रीको समूहलाई पत्रकार धामीले कुटपिटको कारण सोधपुछ गर्न खोज्दा कुटपिट गरेको जानकारी दिइएको छ ।युवा उद्यमी पाण्डेयको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ...

बैंकहरूले बढाए ब्याजदर

काठमाडौं,आश्विन २ कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् । बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका तथ्याङ्कानुसार सनराइज बैंकले मुद्दति निक्षेपमा सबैभन्दा बढी...

Latest Posts

समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २  ...

एशियन कंक्रिटो : १५०० मजदुरले गर्ने काम उपकरणको प्रयोग गरी २५ जनाले

चितवन ,आश्विन २ मानवीय...

आइसिसी विश्वकप क्रिकेट लिग-२ मा अमेरिकासँग नेपाल पराजित

काठमाडौं,आश्विन २ आईसीसी विश्वकप...

पत्रकार र युवा उद्यमीमाथि कुटपिट

कञ्चनपुर ,आश्विन २ कञ्चनपुरको...

Latest Posts

समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २   नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । सङ्गठनलाई प्रभावशाली ढङ्गबाट सञ्चालन गर्न केन्द्रीय समितिमा २४ पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको एक तिहाइ सदस्यबाट सचिवालय गठन र सचिवालयको एक तिहाइ सदस्यको सहभागितामा कार्यालय […]

Arv

l

उपचार खर्चका लागि सहयोग रकम हस्तान्तरण

तिलोत्तमा, २०७७ चैत्र ३

क्यान्सर रोगबाट पिडित तिलोत्तमा ८ प्रदिपनगरकी खुसी पाण्डेको उपचार खर्चका लागि अमेरिकाबाट सहयोग प्राप्त भएको छ । तिलोत्तमा ८ प्रदिपनगर निवासी दिनानाथ पाण्डेकी छोरी खुसी पाण्डेको उपचार खर्चमा सहयोग स्वरुप अमेरिकाको जर्जियामा काम गर्ने नेपाली नारायण चालिसे तथा जय लाल शर्माको पहलमा रु एक लाख उनान्सय हजार छ सय तेह्र रुपिया संकलन गरिएको हो । संकलन गरिए)को सो रकम नगर प्रमुख वासुदेव घिमिरे , वार्ड प्रतिनिधि तथा स्थानिय बासिन्दाहरुको उपस्थितिमा प्रदान गरिएको थियोे ।
उपचारका लागि सहयोग दिनेहरुमा अमेरिकाको जर्जियामा रहने जयलाल शर्मा १०५ डलर , क्रिकेट समुहबाट एकमुष्ट १०५ डलर,सुर्य लम्साल १०१ डलर, नारायण चालिसे ७५ डलर , सरोज नेपाल ६१ डलर, बिस्णु रेग्मी ५१ डलर, , खेम पौडेल ५१ डलर, सञ्जय ढकाल ५१ डलर ,बाबुराम रिजाल ५१ डलर ,राम खत्री ५१ डलर, होम थापा ५१ डलर ,प्रेम कुवर ५१ डलर, झविन्द्र बस्नेत ५१ डलर, हरी भण्डारी ५१ डलर ,प्रेम न्यौपाने ५१ डलर, , कपिल काफ्ले ५१ डलर , भानु लम्साल ५१ डलर, बिराज ढकाल ५१ डलर, खिम कुवर ३१ डलर,केशव शर्मा ५१ डलर, राजु बोहोरा ५१ डलर, मधु थापा ५१ डलर, ,दामु दंगोल ५१ डलर ,किसान न्यौपाने ५१ डलर ,कमला सिन्धि ३० डलर, खेम भण्डारी ३१ डलर, बिकास ढकाल ३१ डलर ,चोला भण्डारी ३१ डलर ,ह्रि खनाल ३१ डलर, देबकला घिमिरे रेग्मी २१ डलर, रक्षा पोख्रेल नेपाल २० डलर, मोनिका खत्री २० डलर , अनु भट्टराइ २१ डलर, नम्रता शर्मा खनाल २० डलर ,शित्तल रेग्मी पौडेल २१ डलर रहनुभएको छ । अमेरीकाबाट प्राप्त सो रकमलाइ शिवपुर निवासी ढालानन्द चालिसेले बिरामीकी अभिभावक दिनानाथ पाण्डेलाइ प्रदान गरिएको थियो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: