तिलोत्तमा, २०७७ चैत्र ३
क्यान्सर रोगबाट पिडित तिलोत्तमा ८ प्रदिपनगरकी खुसी पाण्डेको उपचार खर्चका लागि अमेरिकाबाट सहयोग प्राप्त भएको छ । तिलोत्तमा ८ प्रदिपनगर निवासी दिनानाथ पाण्डेकी छोरी खुसी पाण्डेको उपचार खर्चमा सहयोग स्वरुप अमेरिकाको जर्जियामा काम गर्ने नेपाली नारायण चालिसे तथा जय लाल शर्माको पहलमा रु एक लाख उनान्सय हजार छ सय तेह्र रुपिया संकलन गरिएको हो । संकलन गरिए)को सो रकम नगर प्रमुख वासुदेव घिमिरे , वार्ड प्रतिनिधि तथा स्थानिय बासिन्दाहरुको उपस्थितिमा प्रदान गरिएको थियोे ।
उपचारका लागि सहयोग दिनेहरुमा अमेरिकाको जर्जियामा रहने जयलाल शर्मा १०५ डलर , क्रिकेट समुहबाट एकमुष्ट १०५ डलर,सुर्य लम्साल १०१ डलर, नारायण चालिसे ७५ डलर , सरोज नेपाल ६१ डलर, बिस्णु रेग्मी ५१ डलर, , खेम पौडेल ५१ डलर, सञ्जय ढकाल ५१ डलर ,बाबुराम रिजाल ५१ डलर ,राम खत्री ५१ डलर, होम थापा ५१ डलर ,प्रेम कुवर ५१ डलर, झविन्द्र बस्नेत ५१ डलर, हरी भण्डारी ५१ डलर ,प्रेम न्यौपाने ५१ डलर, , कपिल काफ्ले ५१ डलर , भानु लम्साल ५१ डलर, बिराज ढकाल ५१ डलर, खिम कुवर ३१ डलर,केशव शर्मा ५१ डलर, राजु बोहोरा ५१ डलर, मधु थापा ५१ डलर, ,दामु दंगोल ५१ डलर ,किसान न्यौपाने ५१ डलर ,कमला सिन्धि ३० डलर, खेम भण्डारी ३१ डलर, बिकास ढकाल ३१ डलर ,चोला भण्डारी ३१ डलर ,ह्रि खनाल ३१ डलर, देबकला घिमिरे रेग्मी २१ डलर, रक्षा पोख्रेल नेपाल २० डलर, मोनिका खत्री २० डलर , अनु भट्टराइ २१ डलर, नम्रता शर्मा खनाल २० डलर ,शित्तल रेग्मी पौडेल २१ डलर रहनुभएको छ । अमेरीकाबाट प्राप्त सो रकमलाइ शिवपुर निवासी ढालानन्द चालिसेले बिरामीकी अभिभावक दिनानाथ पाण्डेलाइ प्रदान गरिएको थियो ।