Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

रुपन्देहीका करिब लाख भुमिहिन सुकुम्बासी परिवारले जग्गा धनि पुर्जा पाउने

बुटवल २०७७ चैत्र ३।
रुपन्देहीमा करिब एक लाख घर परिवारले जग्गाधनि पुर्जा प्राप्त गर्ने भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति रुपन्देहीले जनाएको छ। रुपन्देहीका ७ स्थानीय निकायमा७२ हजार बढी भूमिहिन तथा अव्यवस्थित सुकुम्बासीपरिवारको तथ्याङ्क संकलन भएको छ । बुटवल उपमहानगरपालिका तिलोत्तमा नगरपालिका सहितका ७ स्थानीय निकायमा संकलन गरेको तथ्याङ्क अनुसार ७२ हजार ७९५ भूमिहिन तथा अव्यवस्थित सुकुम्बासी परिवार रहेका छन ।
तथ्याङ्क संकलनलाई तीब्रता दिइरहेको आयोगले जिल्लाका १६ मध्ये ७ वटा स्थानीय निकायमा काम सम्पन्न भइ पुनः मुल्याङ्कनको काम भइरहेको छ । आचार्यका अनुसार बुटवल उपमहानगरपालिका सहित, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरवमलिका, कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका र मायादेवि गाउँपालिकामा लगत संकलन भई पुनः परीक्षणको काम भइरहेको छ । तथ्याङ्क अनुसार बुटवलमा १५ हजार ४०३, तिलोत्तमामा ७ हजार ७३२, सैनामैनामा १३ हजार, देवदहमा १४ हजार ३४३, कञ्चनमा १२ हजार ६८६, गैडहवामा ८ हजार ९१५ र मायादेविमा ७१६ घरपरिवार अव्यवस्थित भूमिहिन तथा सुकुम्बासी रहेका छन् ।
आयोगले सुद्धोधन र सियारी गाउँपालिकामा अभिमूखिकरण कार्य सम्पन्न गरी तथ्याङ्क संकलन गर्न सुरु गरेको छ भने सिद्धार्थनगर नगरपालिका, रोहिणी गाउँपालिका, सम्मरीमाई, मर्चवारी गाउँपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकामा भेटघाट तथा छलफल गरी काम अगाडी बढाउने तयारी भएको आयोगका सदस्य कृष्णबहादुर कुंवरले जानकारी दिए ।

भूमि सम्बन्धि समस्या समाधान आयोगले दलित भूमिहिन तथा अव्यवस्थित सुकुम्बासी आयोगले संकलनको गरेको प्रारम्भिक तथ्याङ अनुसार सो संख्याका घर परिवारले जग्ग धनि पुर्जा प्राप्त गर्ने रुपन्देही अध्यक्ष बलबहादुर आचार्यले बताए ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *