तिलोत्तमाको ड्राइभर टोलमा सवारी दुर्घटना

[sharethis-inline-buttons]

बुटवल २०७७ चैत्र ७
रुपन्देहीको तिलोत्तमाको ड्राइभर टोलमा टिप्परले मोटरसाइकललाई ठक्कर दिएको छ । टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।
बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु १ क २१३७ नम्बरको टिप्परले लु ५ प ३७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी तिलोतमा नगरपालिका(९ मंगलापुरका सुर्यबहादुर श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । घाइते श्रेष्ठको क्रिमशन अस्पतालमण्ग्रिाममा उपचार भइरहेको प्रहरी कार्यलयले जनाएको छ ।


प्रकाशित : २०७७ चैत्र ७, शनिबार ११:५२