ताजा अपडेट

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

विश्व पानी दिवस कपिलवस्तुमा पनि मनाईयो

लुम्बिनी दर्पण २०७७ चैत्र ९, सोमबार १४:०७
[sharethis-inline-buttons]

लुदअ कपिलबस्तु, चैत ९

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ कपिलबस्तु शाखाको आयोजनामा बिश्व पानी दिवस मनाईएको छ । “पानी र सिमसार ः जीवनको अभिन्न आधार” भन्ने नाराका साथ एक कार्यक्रमका बिच दिवस भब्यताका साथ मनाईएको हो ।

कार्यक्रमका प्रमुख अतिथी एबं जिल्ला समन्वय समिती कपिलबस्तुका प्रमुख नारायण प्रसाद खनालले आम नागरिकले उमालेको पानी प्रयोग गरे ७० प्रतिशत रोग लाग्नबाट बच्न सकिने बताएका छन् । पिउने पानी मुहानमा मात्र सफा भएर हुँदैन घरमा प्रयोग गरिने भाडाहरु समेत सफा हुनु पर्ने बताए । पानीलाई कसरी शुद्ध बनाएर पिउन सकिन्छ भन्ने बिषयमा सबैलाई जानकारी हुन आबश्यक रहेको र पानी बिना मानवलाई बाँच्न गाह्रो हुने भएको हुँदा शुद्ध पानी पिउनका लागि आनीबानीमा परिबर्तन हुनुपर्नेमा जोड दिएका थिए ।

सो कार्यक्रमका बिशिष्ट अतिथी एबं बाणगंगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर जिसीले शुद्ध पिउने पानीलाई शुद्धिकरण गर्न सरसफाईमा ध्यान दिनु पर्ने बताए । पानीलाई शुद्धि करण गर्न के कस्ता उपकरणहरु चाहिन्छ त्यसकालागि खानेपानी तथा सरसफाई उपभोक्ता महासंघलाई नगरपालिका संग सहकार्य गर्न निमित्त प्रमुख प्रशासकिय अधिकृत जिसीले आग्रह गरेका छन् । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघले गरेको कार्य सफलहोस भन्दै शुभकामना ब्यक्त गरेका थिए ।

यसैगरी खानेपानी डिभिजन कार्यालय बुटवलका ईन्जिनियर तिलक राम न्यौपानेले पानी शुद्धिकरणकालागि कपिलबस्तुमा चुनौती रहेको बताए । पानी मुहान देखि मुख सम्म शुद्ध हुनु पर्छ तवमात्र रोग लाग्न देखि बच्न सकिने बताए । यस्तै वास बिज्ञ सुर्य थापाले पानी रजीवनको बारेमा जानकारी दिंदै पानीको महत्व सबैले बुझ्न आबश्यक रहेको बताए ।

कार्यक्रममा नगरपालिकाका प्रशासकिय अधिकृत केशव भट्टराई , नागरिक समाज कपिलबस्तुका अध्यक्ष डोलक बहादुर पछाई , नेपाल पत्रकार महासंघकी उपाध्यक्ष पार्बती पाण्डे लगाएतले मन्तब्य दिंदै मानव जीवनका लागि पानीको ठुलो महत्व भएको हुँदा सबैले पानीको महत्व बुझ्न आबश्यक रहेका बताए ।

कार्यक्रम खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ कपिलबस्तु शाखा अध्यक्ष राजेन्द्र बिक्रम शाहको अध्यक्षता , संघका उपाध्यक्ष राधिका देबी पन्त पौडेलको स्वागत तथा संघका सदस्य रेखा पौडेलको संचालनमा सम्पन्न भएको थियो । सो कार्यक्रममा संघका बाणगंगा नगर समिती अध्यक्ष बिश्वराज कार्की , बुद्धभुमि नगर महासंघका अध्यक्ष हरि पराजुली , शिवराज नगर महासंघका अध्यक्ष टोपलाल पोखरेल , जिल्लाका खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


प्रकाशित : २०७७ चैत्र ९, सोमबार १४:०७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु
  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण
प्रतिक्रिया

यो पनि पढौँ

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’

नव जागृति सामुदायिक वनमा नयाँ नेतृत्व चयन

उद्योग व्यापार संघ कपिलवस्तुको २ दिने कार्यशाला लुम्बिनीमा सुरु

अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री

चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी सर्वसम्मत

भर्खरै

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

  • तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

  • साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech